मो इमरान खान/जेठ ३०, कपिलवास्तु । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/जेठ ३०, कपिलवास्तु । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु "/>

2026-09-16 04:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

राजपाको मधेश बन्दको पहिलो दिन कपिलवस्तु ठप्प


मो इमरान खान/जेठ ३०, कपिलवास्तु । राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु जिल्ला पुर्ण रुपले बन्द गरेका छन । 

मुख्य व्यापारिक नाका तौलिहवा को जिल्ला प्रसासन अगाडी तथा बिधुत प्राधिकरण अगाडि बिहानैदेखि मुख्य सडकको चौक चौकमा त्यसैगरी बाइपास सडक खण्डको ठाउँ ठाउँमा प्रदर्शन जारी रहेको छ । 

प्रदर्शनकै क्रममा चार वटा मोटरसाईकल मा तोडफोड गरेका छन । जस माध्य एउटा निर्वाचनमा खाटिएका कर्मचारी लु ३३ प ८११५ को पलसर मोटरसाईकल मा  तोडफोड गरेका छन ।  कपिलवास्तुको बजार, शैक्षिक संस्था, सवारीसाधन, प्रतिस्ठान, कलकारखाना ठप्प रहेको राजपा नेपाल कपिलवास्तुका ६ दलीय अध्यक्ष कालिपद शर्मा उर्फ जनसन तथा राजपा नेपाल कपिलवास्तुका संयोजक कैलाश अग्राहारी ले जनाएका छन । 

आन्दोलन परिचालन समितिका नेता कार्यकर्ताहरु एवं पार्टीका स्थानीय नेता कार्यकर्ताहरु आन्दोलनलाई ससक्त बनाउन बिहानै देखि सडकमा उत्रेका छन । घोषित स्थानीय तहको निर्वाचन मधेश विरोधी भएकोले राजपाद्वारा घोषित चार दिनको बन्दको पहिलो दिन कपिलवास्तु जिल्ला पूर्ण रुपले प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग