मो इमरान खान/जेठ ३१, कपिलवास्तु ।  राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मो इमरान खान/जेठ ३१, कपिलवास्तु ।  राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु ज"/>

2026-10-31 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

मधेश बन्दको आज दोस्रो दिन पनि कपिलवस्तु ठप्प

मो इमरान खान/जेठ ३१, कपिलवास्तु ।  राष्ट्रिय जनता पार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनद्वारा घोषित मधेश बन्दको क्रममा आज दोस्रो दिन नेपाल बन्द ले कपिलवास्तु जिल्ला पुर्ण रुपले बन्द गरेका छन । 

मुख्य व्यापारिक नाका तौलिहवा को जिल्ला प्रसासन अगाडी तथा बिधुत प्राधिकरण अगाडि बिहानैदेखि मुख्य सडकको चौक चौकमा त्यसैगरी बाइपास सडक खण्डको ठाउँ ठाउँमा टायर बाली प्रदर्शन जारी रहेको छ । 

प्रदर्शनकै क्रममा २ वटा मोटरसाईकल मा तोडफोड तथा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले संघिय समाजवादी फोरम नेपाल को महाराजगंज पार्टि कार्यलयमा गई संघिय समाजवादी फोरम नेपालको झण्डामा आगाजनि गरेका छन । 

आज पनि दोस्रो दिन कपिलवास्तुको बजार, शैक्षिक संस्था, सवारीसाधन, प्रतिस्ठान, कलकारखाना ठप्प रहेको राजपा नेपाल कपिलवास्तुका ६ दलीय अध्यक्ष कालिपद शर्मा उर्फ जनसन तथा राजपा नेपाल कपिलवास्तुका संयोजक कैलाश अग्राहारी, जनाएका छन । 

आन्दोलन परिचालन समितिका नेता बासुदेव कासौधन, मो सलिम , बिष्णु बारी, मकसुदन चौधारी आदि कार्यकर्ताहरु एवं पार्टीका स्थानीय नेता कार्यकर्ताहरु आन्दोलनलाई ससक्त बनाउन बिहानै देखि सडकमा उत्रेका छन । 

ओलि चोर देश छोड, एमाले पार्टि मुर्दाबाद, काग्रेस पार्टि मुर्दाबाद, माओबादी पार्टि मुर्दाबाद, पुलिस÷प्रसासन मुर्दाबाद नारा लगाउदै आज दोस्रो दिन पनि कपिलवास्तु पुर्ण रुपले बन्द गरेका छन ।  घोषित स्थानीय तहको निर्वाचन मधेश विरोधी भएकोले राजपाद्वारा घोषित चार दिनको बन्दको आज दोस्रो दिन पनि कपिलवास्तु जिल्ला पूर्ण रुपले प्रभावित भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय