असार ३, कपिलवस्तु । स्थानीय तहको निर्वाचन २०७४ को प्रयोजनको निम्ति नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी पार्टी फोरम नेपाल बिच केन्द्रीय स्तरमा चुनावी ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, कपिलवस्तु । स्थानीय तहको निर्वाचन २०७४ को प्रयोजनको निम्ति नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी पार्टी फोरम नेपाल बिच केन्द्रीय स्तरमा चुनावी ता"/>

2026-06-30 07:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

यस्ता छन कपिलवस्तुमा नयाँशक्ति र फोरमका संयुक्त उम्मेदवार

2017-06-17


असार ३, कपिलवस्तु । स्थानीय तहको निर्वाचन २०७४ को प्रयोजनको निम्ति नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी पार्टी फोरम नेपाल बिच केन्द्रीय स्तरमा चुनावी तालमेल भए पश्चात् कपिलवस्तु जिल्लामा पनि नयाँ शक्ति पार्टी नेपाल र संघिय समाजवादी फोरम नेपाल बिच चुनावी तालमेल भएको छ । 

दुबै पार्टीको बिचमा विभिन्न चरणमा भएका वार्ता र छलफलपछि नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालविच कतिपय असहमतिका बावजुत सहमति भएको  हो ।

नयाँशक्ति र फोरमका संयुक्त उम्मेद्वारहरु निम्न छन ।

१) बाणगंगा नगरपालीका

मेयर– नारायण खनाल (नयाँशक्ति)

उपमेयर– लक्ष्मी सारु (नयाँशक्ति)

वडा नम्बर ८ वडाअध्यक्ष – सुर्य प्रसाद पौडेल (नयाँशक्ति)

सदस्यहरु – रेवता पौडेल,हेमा सोमै,जिवन खरेल,सन्दीप परियार (नयाँशक्ति)

वडा नम्बर ९ वडाअध्यक्ष– गोविन्द बन्जाडे (नयाँशक्ति)

सदस्य– राधा खनाल (नयाँशक्ति)

२) बुद्धभुमी नगरपालीका

मेयर– केदार प्रसाद चौधरी ( संघिय समाजबादी)

उपमेयर– कमला भुषाल(नयाँशक्ति)

वडा नम्बर २ अध्यक्ष – प्रबिण बि.क(नयाँशक्ति)

सदस्य– कुमारी गाइने(नयाँशक्ति)

३) शिवराज नगरपालीका

मेयर – कृष्णकुमार चौधरी (संघिय समाजबादी)

उपमेयर– सुमन यादव( संघिय समाजबादी)

४) महाराजगंज नगरपालीका

मेयर र उपमेयर संघिय समाजबादी कै हुने ( नाम टुंगो नलागेको)

५) कपिलवस्तु नगरपालीका

मेयर – डा. अब्दुल रसिद खाँ(संघिय समाजबादी)

६) कृष्णनगर नगरपालीका

मेयर – अजयप्रताप शाह(संघिय समाजबादी)

उपमेयर – आरति सिंह यादव ( ससफो)

७) यशोधरा गाँउपालीका

प्रमुख– अब्दुल मोबिन मुसलमान( नयाँशक्ति)

उपप्रमुख– राजमति यादव

८)  मायादेवी गाँउपालीका

प्रमुख– बजरंगी चौधरी(संघिय समाजबादी)

उपप्रमुख– गिता तिवारी(नयाँशक्ति)

९) सुद्धोधन गाउँपालीका

प्रमुख – रामनयन यादव( संघिय समाजबादी)

उपप्रमुख– नयाँशक्ति तर्फ

१० ) विजय नगर गाँउपालीका

प्रमुख – ससफो

उपप्रमुख– नयाँशक्ति 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा साउदी अरबमा सजाय भोगिरहेका ३३ नेपालीले पाए आममाफी विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण मुद्दामा थप कागजात मगाउन आदेश सरकारी सेवा घरदैलोमै पुर्‍याउने अभियान प्रभावकारी बन्दैछ: सञ्चारमन्त्री तिमिल्सिना हामी समूहगत र संस्थागत एकता गर्दैनौँ: केपी शर्मा ओली प्रहरी हौं भनेर लुटपाट गरेको आरोपमा चार जना पक्राउ पहिरोले कान्ति लोकपथ अवरुद्ध विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ काराेबार ? विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ