माधव बेल्वासे/असार ३, चन्द्रौटा । कपिलवस्तु संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालको तर्फबाट कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा कृष्ण कुमार चौधरील"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव बेल्वासे/असार ३, चन्द्रौटा । कपिलवस्तु संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालको तर्फबाट कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा कृष्ण कुमार चौधरील"/>

2026-09-16 04:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

पुर्व गाविस सचिव चौधरी मेयरका उम्मेदवार

माधव बेल्वासे/असार ३, चन्द्रौटा । कपिलवस्तु संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पाटी नेपालको तर्फबाट कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा कृष्ण कुमार चौधरीले उम्मेदवार  घोषणा गर्नुभएको छ ।

रिपोर्टस क्लव चन्द्रौटाले आयोजना गरेको पत्रकार सम्मेलनमा चौधरिले आफ्नो उम्मेदवारि सार्वजनिक गरेका हुन ।उम्मेदवारि घोषण सगै मेयरका उम्मेदवार चौधरिले २० वुदे प्रतिवद्धता पत्र पनि सार्वजनिक गरिएको छ ।

शिवराज नगरपलिकालाई नेपालकै उत्कृष्ट नगरको रुपमा स्थापित गर्ने पर्यटन, रोजगार, सुशासन, कृषि, भौतिक पूर्वाधार, शिक्षा, कला, संस्कृति र खेलकुद, स्वास्थ्य, युवा, रोजगार, सञ्चार र वातावरण लगायतका क्षेत्रको विकास गर्ने प्रारम्भिक घोषणा–पत्र तथा प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

स्वरोजगार उन्मुख शिक्षा, बृद्धवृद्धाका लागि सेवाआश्रमका साथै जेष्ठ नागरीक, अपाङग र अल्पसंख्यकले पाउदै आएको भत्तालाई दोब्बर बनाउने संकल्प रहेको पत्रकार सम्मेलनमा जानकारि गराए ।आफुले महोत्काक्षी योजना नल्याएको बताउदै उल्लेख गरेका योजना जनताले विश्वास गरि आफुलाई जिताएमा जुनसुकै हालतमा पुरा गरेरै छाड्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

 शिवराज नगरपालिकाको  चौतर्फी विकाश गरी नमुना शहर बनाउन योजना रहेको उम्मेदवार चौधरिले वताए ।विगत  लामो समयदेखि गाविस सचिव भई काम गरेका चौधरिले जनताले आफुलाई विश्वास गरि भोट दिने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग