असार ३, चन्द्रौटा | राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगरपालिका ले स्थानिय तहको चुनावको लागि उम्मेदवारि घोषणा गरेको  छ । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलनको आय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ३, चन्द्रौटा | राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगरपालिका ले स्थानिय तहको चुनावको लागि उम्मेदवारि घोषणा गरेको  छ । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलनको आय"/>

2026-09-16 04:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा राप्रपाका उम्मेदवारहरु सार्वजनिक

असार ३, चन्द्रौटा | राष्ट्रिय प्रजातन्त्र पार्टि शिवराज नगरपालिका ले स्थानिय तहको चुनावको लागि उम्मेदवारि घोषणा गरेको  छ । रिपोर्टस क्लव चन्द्रौटामा पत्रकार सम्मेलनको आयोजना गरि राप्रपाले आफ्नो उम्मेदवारि सार्वजनिक गरेको हो । 

पत्रकार सम्मेलन मार्फत शिवराज नगरपालिकाको मेयरमा युवा नेता अजय थापाले उम्मेदवारि घोषणा गर्नुभएको छ । नगरपालिकाको उपमेयरमा थारु समुदायकि सविता थारुले उम्मेदवारि घोषणा गर्नुभएको हो । उम्मेदवार थापाले आफ्ना घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो जित भए नगरपालिकालाई सुन्दर , सुरक्षीत र समृद्ध वनाउने प्रतिवद्धता गर्नुभयो ।गरिवि असाय वालवालिकालाई निशुल्क पठन पाठन, कोल्ड स्टोर स्थापना, रोजगारिको व्यावस्था, वेरोजगारि भत्ता, घुम्ति शैचालय, पारदर्सीता लगायतका योजनाहरु सार्वजनीक गर्नुभएको छ । उम्मेदावर थापाले नगरपालीकावाट वितरण हुने ठेक्कापटामा निम्न स्तरका व्यक्तिहरुको समेत सहभागीताको लागी ५ देखि १० हजार सम्मको सेयर कायम गर्ने वताउनुभयो । 

उहाँले नगरपालीकाको प्रत्येक वडामा सुरक्षाको लागी सिसि टिभि सोलार वत्ति र अस्थायी प्रहरी चौकी निर्माण गर्ने लगायतका योजनाहरु सार्वजनिक गर्नुभयो । कार्यक्रममा मेयर उपमेयर र ११ वटै वडाका अध्यक्षहरु उम्मेदावरी घोषणा गर्नुभएको छ । जसमा वडा न १ वाट ओम प्रकास जिसि, वडा न २ वाट सुमन पसाई, ३ वाट नारायण भण्डारी , वडा न ४ वाट केसरी प्र जयसवाल , ५ वाट सन्तोष चौधरी , ६ वाट विश्मभर प्र चौधरी , ७ वाट प्रभु मुराउ , ८ वाट अलीवक्स मुस्लमान , ९ वाट सुरसेन चौधरी , १० वाट जगदम्वा सुवर्ण मिश्रा र वडा न ११ वाट रन्जीत सिह चौधरीले आफनो उम्मेदावरी घोषणा गनुभएको छ । – माधव बेल्वासेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्सेमा २१.१९ अंकको गिरावट महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारलाई सांसद प्रसाईंको आग्रह जेनजी आन्दोलनमा पक्राउ परेकालाई तत्काल रिहा गरियोस् : सांसद खतिवडा चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग