ताराबहादुर महत । असार ९, दोलखा । २०७२ बैशाखमा गएको भुकम्प पिडितलाई सरकारले दिने भनेको ट्याक्सी नम्बर दोलखाका २ सय १४ जनाले पाउने भएका छन ।

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच भाग्यमानी २ सय १४ जना दोलखालीहरुको नाम गोल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार ९, दोलखा । २०७२ बैशाखमा गएको भुकम्प पिडितलाई सरकारले दिने भनेको ट्याक्सी नम्बर दोलखाका २ सय १४ जनाले पाउने भएका छन ।

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच भाग्यमानी २ सय १४ जना दोलखालीहरुको नाम गोल"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

यी हुन् ट्याक्सी नम्बर पाउने भाग्यमानी दोलखालीहरु

९ असार २०७४, शुक्रबार ०१:१२

ताराबहादुर महत । असार ९, दोलखा । २०७२ बैशाखमा गएको भुकम्प पिडितलाई सरकारले दिने भनेको ट्याक्सी नम्बर दोलखाका २ सय १४ जनाले पाउने भएका छन ।

बिहिबार ललितपुरमा आयोजित एक कार्यक्रमकाबिच भाग्यमानी २ सय १४ जना दोलखालीहरुको नाम गोला प्रथाबाट सार्वजनिक गरिएको हो । सरकारले भुकम्प पिडितहरुलाई राहत स्वरुप १ हजार ५ सय ट्याक्सी नम्बर वितरण गर्ने निर्णय गरेर गत बर्ष श्रावण र भाद्र महिनामा आवेदन माग गरेको थियो । यातायात व्यवस्था विभागमार्फत आवेदन माग गरेपछि १४ जिल्लाका १ लाख ४९ हजार ४ सय ८८ जना भुकम्प पिडितले आवेदन दिएका थिए । जसमध्ये दोलखाका २१ हजार ३ सय ४४ जनाले आवेदन दिएकोमा २ सय १४ जनाले ट्याक्सी नम्बर पाउने भएका हुन ।

ट्याक्सी नम्बर पाउनेमा दोलखा दोश्रो भएको छ भने सबै भन्दा बढी २ सय ५३ वटा ट्याक्सी नम्बर सिन्धुपाल्चोकका  आवेदकले पाउने भएका छन । यहि असार ७ र ८ गतेको कार्यक्रममार्फत ट्याक्सी नम्बर पाउने ६ जिल्लाका १ हजार चार जनाको नाम टुङ्गो लागि सकेको छ भने बाँकीको आज टुङ्गो लाग्ने भएको छ ।

ट्याक्सी नम्बर पाउने भाग्यमानी दोलखाबासीहरुको नामवली हेर्न यहाँ क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट