रेशम राज रोकाया | असार ११, हुम्ला | यतिखेर हुम्लाको विमानस्थल विहान ५ बजे देखी बेलुका ७ बजे सम्म नै भिँडभाड हुने गरेको छ । चिनको पवित्र धार्मिक स्थल मानसरोवर दर्शन गर्नक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेशम राज रोकाया | असार ११, हुम्ला | यतिखेर हुम्लाको विमानस्थल विहान ५ बजे देखी बेलुका ७ बजे सम्म नै भिँडभाड हुने गरेको छ । चिनको पवित्र धार्मिक स्थल मानसरोवर दर्शन गर्नक"/>

2026-09-08 12:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

पर्यटकको भिँड: हुम्ला विमानस्थल (फोटो फिचर)

रेशम राज रोकाया | असार ११, हुम्ला | यतिखेर हुम्लाको विमानस्थल विहान ५ बजे देखी बेलुका ७ बजे सम्म नै भिँडभाड हुने गरेको छ । चिनको पवित्र धार्मिक स्थल मानसरोवर दर्शन गर्नको लागि भारतिय तिर्थयात्री त्यस तर्फ जानको लागि हरेक दिन ५ सयको हाराहारीमा त्यस तर्फ जाने गर्नाले यो भिँड भएको हो । 

आन्तरिक उडान भर्नको लागि गोमा ईयर, सिम्रिक ईयर, तारा ईयर, सिता ईयर, मकालु ईयर साथै नेपाली सेनाको हेलिकोप्टरले नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान गरिरहेका छन् भने माउण्टेन ईयर, सिम्रिक ईयर लगायतका साना हेलीकोप्टरले सिमिकोट हिल्सा उडान भरिरहेका छन् । सिमिकोटममा रहेका साना तथा ठूला होटेलमा भारतिय तिर्थ यात्रीको भिँड हुने गरेको छ भने सिमिकोट विमानस्थल अस्तव्यस्त हुने गरी भिँड भाड रहने गरेको छ । यात्रुको आगमन र निगमन कक्ष, सुरक्षा जाँच लगायतको ठाउँमा खुट्टा टेकी नसक्नु अवस्था रहेको छ । 

यसरी तिर्थयात्रीको भिँड हुँदा यहाँका वासिन्दालाई नेपालगञ्ज र सुर्खेत झर्नको लागि टिकटको समस्या भईरहेको छ । दिनहुँ लाईन बस्दा पनि टिकट नपाईरहेको प्रति स्थानियले रोष प्रकट गर्ने गरेका छन् । 

माथिको तश्विरमा: यात्रुको लाईन निगमन स्थलमा ।

उडानको प्रतिक्षामा यात्रुहरु ।

हेलीकोप्टरको ईन्धन नेपालगञ्जबाट ल्याईए पछि खन्याईँदै । 

सिमिकोट–हिल्सा उडानको लागि तयारी हालतमा हेलिकोप्टरहरु ।

नेपालगञ्ज, सुर्खेतबाट–सिमिकोट उडान भर्दै गरेका जहाज सिमिकोट विमानस्थलमा ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल