दान बहादुर बुढा/असार १२, मुगु । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका कृषकहरुका लागि कागती, सुन्तला र जुनारका विरुवा वितरण गरेको छ ।

जिल्लाका तिन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असार १२, मुगु । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका कृषकहरुका लागि कागती, सुन्तला र जुनारका विरुवा वितरण गरेको छ ।

जिल्लाका तिन "/>

2026-09-08 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषि कार्यालयद्धारा सुन्तला र कागतीका विरुवा वितरण


दान बहादुर बुढा/असार १२, मुगु । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका कृषकहरुका लागि कागती, सुन्तला र जुनारका विरुवा वितरण गरेको छ ।

जिल्लाका तिन गाउँ पालिका र एक नगरपालिकाका कृर्षकहरुलाई २ सय सुन्तलाका बिरुवा,१५ सय कागतिका  १ सय गरी जम्मा १८ सय बिरुवा बितरण गरेका छौ ।गर्त बर्षमा १२ सय बिरुवा बितरण गरेका थियौ यो जिल्लामा उच्च भेगमा स्पाउ र लल्लो भेगमा सुन्तलाको खेतीहुने भएकोले गर्त बर्ष र यो बष्र्न नमुनाको लागी विरुवा वितरण गरेको कार्यालयले जनाएको छ । 

खरिद मुल्य प्रति विरुवा विस रुपैयाँ बाहेक शत प्रतिशत ढुवानी अनुदानमा कृषकहरुलाई वितरण गरिएको हो । 

जिल्लाको पश्चिम खत्याड गाउँ पालिकाका विभिन्न क्षेत्रमा कागतीका विरुवा पाईने भए पनि सरकारले तोकेको मुल्य भन्दा झण्डै तिस रुपैया बढि पर्ने भएकाले विरुवा दैलेखबाट खरिद गरेर ल्याउनु परेको जिल्ला कृषि विकास कार्यालयका बागवानी शाखाका प्राविधिक सहायक तेजविक्रम मल्लले जानकारी दिए । दैलेखबाट सुन्तलाका चार सय, कागती एक हजार पाँच सय र जुनारका दुई सय गरि २१ सय विरुवा वितरण गरिएको छ ।

 खत्याड गाउँ पालिकाको श्रीकोट सेवा केनद्रका लागि कागती पाँच सय, कागतिका केही सुन्तला  र जुनार पचास गरि पाँच सय पचास विरुवा ढुवानी अनुदानमा पठाईएको छ । सोरु गाउा पालिका र मुगुम कार्मारोङ गाउँ पालिकाको सुन्तला कागती हुने क्षेत्र बाट विरुवाको माग भई अहिलेसम्म नआएको तथा व्यक्तिगत रुपमा कार्यालय पुगेका सेवाग्राहीलाई विरुवा दिने गरेको प्राविधिक सहायक मल्लले जानकारी दिए । मल्लका अनुसार चालु आर्थिक वर्ष २०७३। ०७४ का लागि जिल्ला भर ६ हेक्टर जमिनका लागि अठार सय विरुवा वितरण गर्नु पर्ने भए पनि स्थानीय कृषकको मागलाई ध्यानमा राखेर २१ सय विरुवा ल्याईएको हो ।

कार्यालयले वितरण गरेका विरुवाको कुल खरिद दर ४२ हजार छ भने ढुवानी अनुदानमा ७३ हजार पाँच सय गरि १ लाख १५ हजार पाँचसय रकम लागत रहेको कार्यालयको भनाई छ ।

खत्याड भेगमा कागतिर सुन्तला लगाएत अन्य जडीबुटी नसरी गदौ आएका खत्याड गाँउ पालिकाका कृषक अज बहादुर शाहीले यो बर्ष मात्र ६ सय कागतिका बिरुका बितरण गरेको र आफ्नो नसरीमा ८,९ सय सुन्तला कागतिका बिरुवा लगाएको छु हाम्रो जिल्लामा फरक फरक हावापनि भएको जिल्ला छ तर राज्यले मुगुलाई कहिलेनै सकारात्मक सोचले हेरेको छौन ।

कृषिमा जति निति नियम ल्याएपनि मुगुका कुषकहरुलाई आघुनिकरण खेतितिर लिनको लागी ब्याबसाउ रुपमा अघि बढाउनको लागी ध्यान दिनु प्रने  देखीन्छ तर सकारात्मक सोचले कहिलेही नहेरेको गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग