१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

७ मंसिर २०८१, शुक्रबार ११:५०

काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।
कालीमाटीमा आज च्याउसहितका केही तरकारीको मूल्य बढेको छ । साग लगायतका केही तरकारीको मूल्य भने थोरै घटेको छ ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६७, रातो आलु ६८, सेतो आलु ५९, सुकेको भारतीय प्याज १११, लोकल गाँजर १५०, तराईको बन्दा ८५, काउली ११०, रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ५५, तने बोडी १४५, मकै बोडी ७५ रुपैयाँ प्रतिकिलो छ ।

कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ७२, रातो आलु ६७, सेतो आलु ५६, सुकेको भारतीय प्याज १०७, लोकल गाँजर १४५, तराईको गाँजर १३५, लोकल बन्दा ९०, तराईको बन्दा ७५, स्थानीय काउली ११५, तराईको काउली ९५ रुपैयाँ प्रतिकिलो थियो ।

त्यसैगरी करेला, परबल र लौका ९५, घिरौँला ७५, हरियो फर्सी ५५, भिन्डी १२५, स्कुस २५, रायोको साग ३६, पालुंगोको साग ९५, कन्य च्याउ २१०, डल्ले च्याउ ३७६, कुरिलो ११५०, ब्रोकाउली १५० रुपैयाँ पैतिकिलो छ ।

त्यसैगरी रातो मुला ४५, सेतो मुला ३५, लाम्चो भन्टा ५५, डल्ले भन्टा ६५, तने बोडी १५०, मकै बोडी ६५, करेला, लौका र परबल ९५, घिरौँला ७५, पाकेको फर्सी ३५, हरियो फर्सी ५५ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको थियो ।

त्यसैगरी हिजो भिन्डी १३५, स्कुस २५, रायोको साग ५५, तरुल ९५, कन्य च्याउ २००, डल्ले च्याउ ३२५, कुरिलो ११५०, ब्रोकाउली १२५ रुपैयाँ प्रतिकिलो थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार