२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिन हप्ता वित्न नपाउदै कर्नाली राजमार्गमा फेरी बस दुर्घटना

२०७४, १७ असार शनिबार १२:३७

दलसिंह गिरी/असार १७, कालिकोट । कर्नाली राजमार्गमा बस दुर्घटना भएको ३ हप्ता वित्न नपाउदै पुन बस दुर्घटना भएको छ । 

कर्नाली राजमार्गको कालिकोट जुम्ला सडक खण्ड अन्तर्गत खाडाचक्र नगरपालिका वडा नं. ८ सेराबाडामा बस दुर्घटना भएको हो । आज आज शनिवार दिउँसो जुम्लाबाट नेपालगंज तर्फ आउदै गरेको कर्नाली यातायातको ना ५ ख ३९४३ नं.को बस दुर्घटना हुदा ५ जना घाईते भएका छन् ।

बसमा सवार २२ जना मध्य ५ जना मात्र घाईते भएका छन् । घाइते हुनेमा चन्दननाथ नगरपालिका ८ जुम्ला घर भएका सहचालक टेकेन्द्र धराला सर्खेत भेरीगंगा नगरपालिका ११ छिन्चुका खड्क बाहोरा, कालिकोट खाँडाचक्र नगरपालिका —१ की रश्मी नेपाली, बिरेन्द्रनगर नगरपालिका ११ सुर्खेत कि माया रावत, बस चालक बलबहादुर चुनारा रहेको बस दुर्घटना स्थलमै रहेको प्रहरीले बताएको छ ।

घाइते पाचै जनाको अहिले जिल्ला अस्पताल कालिकोटमा उपचार भईरहेको छ । उपचारमा रहेका डा. कौशल अलिका अनुसार घाइते ४ जनाको टाउँको र मुखमा चोट लागेको छ भने १ महिलाको छाति र हातमा चोट लागेको जनाइएको छ ।

यस अधि गएको जेठ ३० गते कालिकोट देखि महेन्द्रनगर तर्फ छुटेको पवनदूत यातायातको काँक्रेविहार समितिद्धारा सञ्चालित ना ४ ख २९९८ नम्बरको यात्रुबाहक बस कालिकोट सुर्खेत अन्तर्गत दैलेख आठबीस नगरपालिका–९ खिडीज्यूला नजिकैको भेल्तडीमा दुर्घटना हुदा कालिकोटका ८ सहित ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ