2026-08-21 11:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानका सोएब मकसुद एनपीएल खेल्न नआउने भएपछि जनकपुर बोल्ट्सलाई धक्का

काठमाडौँ | आगामी मंसिर १५ गतेदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएल टिम जनकपुर बोल्ट्सलाई प्रतियोगिताअघि धक्का लागेको छ ।

जनकपुरमा अनुबन्धित भएका पाकिस्तानका अनुभवी खेलाडी मकसुदले फिटनेशमा समस्या भएकाले प्रतियोगिता खेल्न नआउने भएको जनकपुर टिम व्यवस्थापनले जनाएको छ ।

उनको स्थानमा टिमले अर्को खेलाडी भित्र्याएको छ । अब उनको प्रतिस्थापनमा टिमले इंग्ल्याण्डका अलराउण्डर बेन माइकलाई अनुबन्ध गरेको छ ।

पाकिस्तानका अनुभवी खेलाडी मकसुदले सबैखाले टि२०मा उनले १७० खेलमा ३९०० भन्दा धेरै रन बनाएका छन् । उनले टी२०मा १३० माथिको स्ट्राइक रेटमा खेल्छन् ।

अब उनको स्थानमा बलिङ अलराउण्डर माइकले खेल्ने छन् । माइकले सबैखाले टी२०मा ६७ खेल खेल्दा ५७ विकेट लिएका छन् भने ६०० भन्दा बढी रन पनि बनाएका छन् ।

जनकपुरले प्रतियोगिता उद्घाटनकै दिन आफ्नो पहिलो खेलमा विराटनगरसँग खेल्दै छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक मासिक ५ हजार वृद्धि प्रधानमन्त्री शाहसँग मन्त्रीहरूले गरे कार्यसम्पादन सम्झौता बालेनको ‘एक्लो’ अभिव्यक्तिमा रविको टिप्पणी : ‘प्रधानमन्त्री कवि र कलाकार पनि हुन्’ चिठ्ठामा होइन, जनताको मतले आएका हौँ : आशिका तामाङ रास्वपा बैठक लम्बिँदा प्रतिनिधिसभा बैठक प्रभावित ‘भोट फिर्ता लैजानुस्’ अभिव्यक्तिबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण : ‘मतदातासँग जोक गरेको हुँ’ मन्त्रीसहितको रास्वपाको बैठक सुरु