दिपक अनुरागी/कपिलवस्तु २०, असार । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

मङ्गलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार एमालेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिपक अनुरागी/कपिलवस्तु २०, असार । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

मङ्गलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार एमालेक"/>

2026-10-31 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुको शिवराज नगरपालिकामा एमाले विजयी


दिपक अनुरागी/कपिलवस्तु २०, असार । कपिलवस्तुको शिवराज नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । 

मङ्गलबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार एमालेका उम्मेद्वार नेत्रराज अधिकारी ६ हजार १ सय ५५ मत ल्याई मेयरमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत शेषकान्त पंथीले जानकारी दिनुभएको छ । निकटतम प्रतिद्धन्द्धि संघिय समाजबादी फोरम नेपालका कृष्ण कुमार चौधरीले ४ हजार ७ सय ४२ मत ल्याउनुभएको छ । 

उपमेयरमा पनि एमालेकी शिवकुमारी थारु भारी मतले विजयी हुनुभएको छ । थारुले ५ हजार ९ सय ६२ मत ल्याउनुभएको छ । निकटतम प्रतिद्धन्द्धि संघिय समाजबादी फोरमकी सुमन यादवले ३ हजार २९ मत प्राप्त गर्नुभयो । 

शिवराजका ११ वटा वडा मध्ये एमालेले चार, संघिय समाजबादी फोरमले दुई, स्वतन्त्रले दुई, फोरम (लोकतान्त्रिक), नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रले एक एक वडामा जित हासिल गर्न सफल भएका छन् । 

निकै प्रतिस्पर्धा रहेको शिवराजमा अन्तत्वगोत्वा एमालेले नै मेयर र उपमेयर पदमा विजय हासिल गरेको छ । नगरमा एमाले र कांग्रेस विच तिव्र प्रतिस्पर्धा चल्ने अनुमान गरिए पनि कांग्रेसले २ हजार मत पनि ल्याउन सकेन । 

उपमयेर निर्वाचित शिव कुमारी थारु २३ बर्षिय युवती हुन् । एमालेले मेयर र उपमेयरमा चसनाव जितेपछि उसका कार्यकर्ताले अहिले भव्य खुसीयाली मनाइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय