नन्द बहादुर रोकाया/असार २२, मुगु । जिल्लाको सोरुगाउँपालीकामा लामो समय देखि बर्षात नहु“दा स्थानीयबासी  खडेरीले आक्रान्त भएका छन् । 

गमभेग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/असार २२, मुगु । जिल्लाको सोरुगाउँपालीकामा लामो समय देखि बर्षात नहु“दा स्थानीयबासी  खडेरीले आक्रान्त भएका छन् । 

गमभेग"/>

2026-09-08 06:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सोरु गाउँपालीकामा खडेरीले स्थानीय आक्रान्त


नन्द बहादुर रोकाया/असार २२, मुगु । जिल्लाको सोरुगाउँपालीकामा लामो समय देखि बर्षात नहु“दा स्थानीयबासी  खडेरीले आक्रान्त भएका छन् । 

गमभेग, खत्याड र करान भेगमा बर्षात भएर अन्नबाली बन जंगल हरियाली भएपनि सोरु गाउँपालीकामा गत बैशाख महिना देखि बर्षात भएको छैन् । खडेरीले स्थानीयले अन्नबाली लगाउन पाएका छैनन् । 

लामो खडेरी पानीका मुल सुकेपछि सोरु गाउँपालीकाका साविकका सात गाबिस फोतु, जिमा, कालै, धैनकोटमा धान रोपाई हुन सकेको छैन् । खेतमा धानका ब्याड सुकेर नष्ट भएको स्थानीय बाल्की बुमीले बताउनुभयो । चैतमा रोपेको धान कोदो बाली घामले सुकेर सखाप भएको छ ।

बारीमा रोपेको खुर्सानी, भेण्डा, तरकारीका ब्याड सुकेका छन् । खेतबारीको आलीमा लगाएको आरु ओरु चुली लगायत फलफुलका दाना सुकेर झर्न थालेका छन् । उहँँले भन्नुभयो । बि स २०७२ सालमा ठूलो खडेरीले परेको र यो बर्ष उस्तै खडेरी पर्ने संकेत देखा परेपछि सर्बसाधारण स्थानीय चिन्तित भएका छन् ।  

दिउसो अत्याधिक गर्मी हुदा यताउता हिडडुल मुश्किल हुने गरेको छ । लामो खडेरीले पानीका मुल समेत सुकेकाले स्थानीय एक दुई घण्टा को पैदलमा कणालीको पानी खच्चडमा बोकी खाने गरेको सोरु गाउँपालीकाका स्थानीय जयलाल शाहीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग