Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सुदूरपश्चिम रोयल्सबिरुद्ध दवाबमा जनकपुर बोल्ड्स, पावर प्लेमै गुमायो ५ विकेट

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबिरुद्ध जनकपुर बोल्ड्सले पावर प्लेमै ५ विकेट गुमाएको छ।


हाल जनकपुर बोल्ड्सले ६ ओभरको समाप्तिमा ५ विकेट गुमाएर मात्र ३७ रन बनाएको छ।
टीयू क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२३ रन बनाएको थियो।