२७ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१० औं ओभरमा पोखराले बनायो ७८ रन

२७ मंसिर २०८१, बिहीबार ११:२८

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले १० औं ओभरको समाप्माति ७८ रन बनाएर खेलिरहेको छ।

राम्रो सुरुवात गरेको पोखरामा पहिलो विकेटका रुपमा ओपनर दिनेश खरेल ११ रनमा आउट भए। विराटनगरलाई प्रतिश जिसीले पहिलो विकेट दिलाए।

अहिले क्रिजमा रहेका आन्द्रेस गौस ३८ र कुशल भुर्तेल २४ रन बनाएर खेलिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब त्रिभुवन विमानस्थल दैनिक ८ घण्टामात्र बन्द हुने रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति जापान पठाइदिन्छु भन्दै १० लाख ठगी गर्ने व्यक्ति पक्राउ आज बस्ने भनिएको माओवादीको स्थायी समितिको बैठक स्थगन ‘माग्ने राजा’ मा शीर्ष भूमिकामा अभिनय गर्दै केदार घिमिरे (माग्ने बुढा) ‘पुष्पा–२’ को बक्स अफिसमा नयाँ इतिहास: ६ दिनमै १००० करोड क्लबमा सामेल ११ औं ओभरमा काठमाण्डुले बनायो ६२ रन एलन मस्क बने ४०० अर्ब डलर सम्पत्ति कमाउने इतिहासकै पहिलो व्यक्ति जाजरकोट जीप दुर्घटनाः १ महिनाको बालकसहित ५ जनाको मृत्यु काठमाण्डुले गुमायो पहिलो विकेट ओलीविरुद्धको प्रमाण कम्बोडियामा रहेका नेपालीले दिएका हुन्: दुर्गा प्रसाईं (बयानसहित) बिराटनगर भर्सेस पोखरा: ‘प्लेयर अफ द म्याच’ बने रेमन रेइफर सुपर ओभरमा बिराटनगरलाई हराउदै पोखराको दोस्रो जित सुपर ओभरमा पोखराले बिराटनगरलाई दियो १९ रनको लक्ष्य विराटनगर र पोखरा बीचको खेल सुपर ओभरमा रास्कोट अस्पतालमा हिनामिना भएको छैन, ‍रवि लामिछाने फाउन्डेसनमा शंका छ : मुकुल ढकाल पोखराले गुमायो पाँचौ विकेट हेर्नुहोस्, आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार? सन २०३४ को फिफा विश्वकप साउदी अरेबियामा १० औं ओभरमा पोखराले बनायो ७८ रन