काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सबिरुद्द सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ ।
१३९ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पहिलो विकेटको रुपमा सैफ अली जैबलाई ३२ रनमा गुमाएको हो । उनलाई किशोर महतोले आउट गरे ।
यसअघी टीयु टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।