असार २८, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं ९ बाट संयुक्त प्यानलसहित विजयी बनेका वडा अध्यक्ष चुर बहादुर खड्का जि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार २८, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं ९ बाट संयुक्त प्यानलसहित विजयी बनेका वडा अध्यक्ष चुर बहादुर खड्का जि"/>

2026-10-31 09:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

वडा अध्यक्ष खड्काको पहिलो निर्णय पुर्ण सरसफाई


असार २८, कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नं ९ बाट संयुक्त प्यानलसहित विजयी बनेका वडा अध्यक्ष चुर बहादुर खड्का जिवनले भब्य समारोहका विच पदभार ग्रहण गरेका छन् ।

जिल्लाको विकट मानिएको शिवगढी गाउ स्थित वडा कार्यालयको भवनमा वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले पदभार ग्रहण गरेका हुन । उनि संगै वडा सदस्यमा विजयी बनेका सबै सदस्यले पदभार ग्रहण गरेका हुन ।

पदभार ग्रहण गरे संगै वडा अध्यक्षले आफनो वडालाई पुर्ण सरसफाई उन्मुख वडा घोषणा गर्ने र सेवालाई चुस्त दुस्त थप प्रभावकारी गदै सहज बनाउने निर्णय गरेका छन । शिवगढीमा स्वास्थ्य समस्या रहेको र त्यसको प्रमुख कारण सरसफाई भएकाले आफुले वडालाई सरसफाई उन्मुख वडा को निर्णय गरेको बताए । म जुनसुकै पार्टिबाट चुनाव लडे पनि म अब सबैको साझा हु । मैले कुनै पनि राजनैतिक दल विशेषलाई प्राथमिकतामा राखी काम गर्ने छैन उनले आफ्नो प्रतिबद्धता ब्यक्त गरे ।

कोहि कसैले पनि आजबाट मैले सेवा समयमै पाईन ,ढिलाई भयो , कर्मचारीले टेरेन भन्ने गुनासो आउने छैन उनले भने । हामी तपाईहरु काम गर्ने जिम्मेवारी बोकेर आएका हो । हामीलाई आफना समस्या भन्न कुनै अपठ्यारो मान्नु पदैन खड्का ले भने ।

भब्य समारोहका आयोजना गरेर पदभार ग्रहण कार्यक्रमको आयोजना गरेका वडा सचिव प्रेमवलीले अब आफुलाई पनि काम गर्न सहज वातावरण बन्नेमा विश्वास ब्यक्त गरे । जनप्रतिनिधी नहुदा हामीलाई काम गर्न अप्ठ्यारो थियो । निर्णयार्थ काम गर्ने अवस्था थिएन । अब मलाई विश्वास छ सबैखाले समस्याको समाधान हुनेछ । सेवा प्रभावकारी हुनेमा ढुक्क हुन म सबैलाई आग्रह गर्न चाहन्छु ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय