२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक वर्षमा आठ हजार ६ सय नेपाली विमानस्थलबाटै फकाईए

२०८१, १ माघ मंगलवार १२:२६

काठमाडौँ | विदेश जान विमानस्थल पुगेका आठ हजार ५९९ नागरिकलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको छ। यो सन् २०२४ मा अध्यागमनले फर्काएको विवरण हो।

शंकास्पद भ्रमण भन्दै अध्यागमनले हरेक दिनजसो ‘अफलोड’ गर्दै आएको छ। घुम्न जाने भन्दै रोजगारीका लागि जान खोज्नेलाई फर्काइएको अध्यागमनका अधिकारीको भनाइ छ। कतिपय कालोसूचीमा रहेकालाई पनि अध्यागमनले फर्काउने गरेको छ।

मुख्यगरी भिजिट भिसामा विदेशी जान खोज्नेलाई अध्यागमन अधिकृतहरूले फर्काउने गरेका छन्। अध्यागमनको यस्तो प्रवृत्तिले भ्रमण गर्ने नागरिक अधिकारकै हनन भएको भनेरसमेत आलोचना हुँदै आएको छ। अध्यागमन अधिकारीले भने विदेशमा पुगेर समस्यामा नपरून् भनेर फर्काइने गरिएको बताएका छन्। तर, सेटिङमा भने भिजिट भिसामा धेरैलाई विदेश पठाउने गरेको आरोप अध्यागमनमाथि लाग्दै आएको छ। प्रहरी अनुसन्धानमा समेत यस्तो सेटिङ पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो