साउन ४, काठमाडौं । खाडी मुलुकबाट घरेलु कामदार पठाइदिन भन्दै नेपालमा पत्र प्रेषित गरिएको छ ।

नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएपछी खाडी मुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ४, काठमाडौं । खाडी मुलुकबाट घरेलु कामदार पठाइदिन भन्दै नेपालमा पत्र प्रेषित गरिएको छ ।

नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएपछी खाडी मुल"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खाडी मुलुकबाट घरेलु कामदार पठाइदिन भन्दै नेपाललाई चिठी

२०७४, ४ श्रावण बुधबार ११:१५

साउन ४, काठमाडौं । खाडी मुलुकबाट घरेलु कामदार पठाइदिन भन्दै नेपालमा पत्र प्रेषित गरिएको छ ।

नेपाल सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएपछी खाडी मुलुकका शाही परिवारले चासो देखाएका हुन् । उनीहरुले घरेलु कामदारमाथि लगाइएको रोक फुकाउन नेपालसँग आग्रह गरेका छन् ।

खाडी मुलुकमा रहेका राजपरिवारहरुले नेपालमा पत्र पठाई त्यहाँको दरबारमा काम गर्ने नेपाली कामदारलाई पठाइदिन आग्रह गरेका हुन् । बहराइन, कतार, दुबई र साउदीको दरबारबाटै नेपाली महिला कामदारको श्रमको रि-इन्ट्री गरिदिन र थप कामदार ल्याउने वातावरण मिलाउन आग्रह गर्दै पत्र पठाइएको छ ।

उनीहरुले नेपाललाई पठाएको पत्रमा यस अघि खाडीका बिभिन्न मुलुकमा दरबारमा काम गरेका र छुट्टीमा नेपाल आएका तर रोकका कारण जान नपाएका कामदारहरुको श्रम रि-इन्ट्री गरेर पुनः दरवारमा फर्किने ब्यवस्था मिलाइदिन आग्रह गरिएको छ । 

नेपाल सरकारले नेपालबाट खाडी मुलुक जाने महिलाहरुको सुरक्षाको ग्यारेन्टी नभएको भन्दै सुरक्षाको ग्यारेन्टी नभएसम्म रोक लगाएको थियो । पछिल्लो समय दरवारबाटै पत्र पाएपछि अन्तरदेशीय सम्बन्ध बिग्रने सम्भावना भएको भन्दै नेपालले सो बिषयमा आज संसदको अन्तर्राष्ट्रिय श्रम समितिमा समेत छलफल चलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो