2026-10-15 02:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

द्धन्द्ध पीडितको घाउमा मलम पट्टी

नन्दराम जैशी, साउन १० जुम्ला । जुम्लाका द्धन्द्ध पिडितले राहत पाएपछि घाउमा मलम पट्टी लागेकोे महशुस गरेका छन् । दश बर्षे शसस्त्र द्धोन्दको प्रभावका कारण अझैसम्म पिडा खेपिरहेका द्धन्द्ध पिडितले राहत पाउँदा थोरै भएपनि घाउमा मलम पट्टी लागेकोे महशुस गरेका हुन् ।

स्थानिय शान्ती समितिको सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले ४ सय ९६ जना द्धन्द्ध पिडितलाइ आइतबार बैंक मार्फत राहत रकम बितरण गरेपछि घाउमा मलम पट्टी लागेकोे द्धन्द्ध पिडितले प्रतिक्रिया दिएका थिए । आर्थिक वर्ष २०७३÷०७४ को लागि जुम्लामा द्धन्द्ध पिडितको नाममा प्राप्त भएको १६ करोड १३ लाख ५२ हजार २ सय रकम मध्य ४ सय ९६ जना द्धन्द्ध पिडितलाई १५ करोड ८३ लाख ५३ हजार ८ सय रकम वितरण गरिएको छ । राहत वितरणका लागि कार्यदलका संयोजक राजकुमार शाही (साहासि) का अनुसार २ सय ७७ जना मृतक, ५ जना वेपत्ता, ७ जना कर्मचारि, १ सय १३ अपहरण, ८३ विस्थापित र टुहुरा ११ जनाले राहत बुझेका छन् । जसमध्य मृतक २ सय ७७ जनामा २ सय ५८ जनालाई ५ लाख, १ जनालाई ७ लाख, १ जनलाई ८ लाख ५० हजार र १६ जनालाई १० लाख रुपैया राहत वितरण गरिएको छ ।

उहाका अनुसार मृतक र वेपत्ताले १० लाख र अपहरण तथा विस्तापित परिवारले प्रति व्यक्ति २५ हजारका दरले राहत रकम पाएका छन् । जम्मा बजेटमा ११ हजार २ सय रुपैया फ्रिज गएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकवहादुर बुढथापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए