Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको क्षति

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन १३, कञ्चनपुर । </b>कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको न्यू सम्राट रेस्टुरेन्टमा बिहीबार आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ ।&nbsp;<br></p><p>विद्युत् सर्ट भई आगलागी हँुदा रेस्टुरेन्टको सेमिनार हलमा रहेका कुर्सी, टेबुल, इन्भर्टर, टेलिभिजन लगायतका सामग्री जलेर नष्ट भएको रेस्टुरेन्टका सञ्चालक सञ्जु गुरुङले बताउनुभयो । स्थानीय व्यवसायी, प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रण गरिएको थियो । रासस&nbsp;</p>