Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माओवादी केन्द्रको रणनीति: चुनाव तयारी आक्रामक

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १५, काठमाडौं । माओवादी केन्द्रले प्रदेश २ को स्थानीय चुनाव केन्द्रित तयारीलाई आक्रामक बनाउने रणनीति बनाएको छ ।

सोमबार राजधानीमा प्रदेश २ का ८ जिल्ला ईन्चार्ज र संयोजकसहित पोलिटब्युरो नेताहरुको भेला तोको माओवादी केन्द्रले बुहत्तर चुनावी रणनीति र प्रचारात्मक प्रशिक्षण गर्ने भएको हो ।

संविधान संशोधन विधेयक पारित गर्ने प्रयासमाार्फत संविधानको स्वीकार्यता बढाउन आफुले पहल गरिरहेको सन्देशसहित कार्यकर्ता स्थानीइ तहमा पठाउने तयररीका लागि भेला डाकिएको नेताहरुले जानकारी दिएका छन् । -कान्तिपुर दैनिक