साउन १६, काठमाडौँ | तत्कालिन प्रधानमन्त्रि पुष्पकमल दाहालले घोषणा गरे बमोजिम बिदेसमा मृत्यु भएका परिवारले ७ लाख क्षेतीपूर्ति पाउने भएका छन् । 

विदेश ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, काठमाडौँ | तत्कालिन प्रधानमन्त्रि पुष्पकमल दाहालले घोषणा गरे बमोजिम बिदेसमा मृत्यु भएका परिवारले ७ लाख क्षेतीपूर्ति पाउने भएका छन् । 

विदेश ज"/>

2026-09-24 11:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको घोषणा कार्यानवयन: बिदेसमा मृत्यु भएका परिवारले ७ लाख क्षेतीपूर्ति पाउने

साउन १६, काठमाडौँ | तत्कालिन प्रधानमन्त्रि पुष्पकमल दाहालले घोषणा गरे बमोजिम बिदेसमा मृत्यु भएका परिवारले ७ लाख क्षेतीपूर्ति पाउने भएका छन् । 

विदेश जाने नेपालीका परिवारले विदेश गएर ठूलो सपना देखेको व्यक्तिनै विदेशमा मर्दा परिवारले जम्मा तीन लाख मात्र क्षेतीपूर्ति पाउने गरेकोमा त्यसलाई दोब्बर भन्दा बढी अर्थात ७ लाख पुर्याउने घोषणा गरेका थिए । सरकारले त्यसै अनुरूप आजदेखि बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपालीका परिवारले ७ लाख क्षेतीपूर्ति पाउने भएका हुन् । 

यता सरकारले बैदेशिक रोजगारीको बेथितिलाई थप कम गर्न र समस्यामा रहेका नेपालीलाई राहत दिने भन्दै लोक कल्याणकारी कोषमा भने नेपालीलाई थप भार थपेको छ । नयाँ नीति अनुसार खाडी जाने नेपालीले श्रम स्वीकृति लिँदा यस अघि १ हजार तिर्ने गरेकोमा आजदेखि ५०० बढी तिर्नु पर्ने भएको छ । त्यस्तै इजरायल, जापान, कोरिया जस्ता देशमा जाने कामदारले ३ बर्ष भन्दा बढीको श्रम स्वीकृति लिँदा २५०० तिर्नुपर्ने नीति लिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर वर्षा जारी, नदीको बहाव बढ्ने; ७ जिल्लामा उच्च जोखिम सुनचाँदीको मूल्य घट्यो १८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो