साउन १६, काठमाडौँ | सरकारले बैदेशिक रोजगार नियमावली–२०७४ को संशोधन गरेसंगै मृतक परिवारले पाउने राहत रकम बढाएको छ भने मृतकको सन्तानलाई उच्च शिक्षासम्म निशुल्क पढाइदिने भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, काठमाडौँ | सरकारले बैदेशिक रोजगार नियमावली–२०७४ को संशोधन गरेसंगै मृतक परिवारले पाउने राहत रकम बढाएको छ भने मृतकको सन्तानलाई उच्च शिक्षासम्म निशुल्क पढाइदिने भ"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारलाई ७ लाख, सन्तानलाई निशुल्क शिक्षा र निशुल्क वकिल

२०७४, १६ श्रावण सोमबार १३:०२

साउन १६, काठमाडौँ | सरकारले बैदेशिक रोजगार नियमावली–२०७४ को संशोधन गरेसंगै मृतक परिवारले पाउने राहत रकम बढाएको छ भने मृतकको सन्तानलाई उच्च शिक्षासम्म निशुल्क पढाइदिने भएको छ । 

नियामाव्लीमा यसअघि मृतक परिवारले ३ लाख रुपैयाँ पाउनेमा आजदेखि नै लागु हुने गरि ७ लाख पाउने भएका छन् । 

त्यस्तै नीतिमा संसोधन गर्दै वोर्डले अव विदेश जेलमा रहेका नेपालीको कानुनी उपचारको लागि वकिल राख्न समेत बाटो खुलाएको छ । अब नेपालीको प्रतिरक्षा गर्नको लागि वकिल राख्नको लागि चाहिने बजेट पनि समेत सरकारले दिने भएको छ । 

बोर्डले मृतक परिवारका सन्तानलाई उच्च शिक्षा सम्म पढाइदिनुको साथै कामदारका परिवार विरामी भएमा ५० हजारसम्म उपचार खर्च दिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो