2026-09-22 05:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डले प्रस्तुत गरे जनकपुरको नयाँ खाका

साउन १८, जनकपुर । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका बनाएर एकीकृत सहरी विकास पूर्वाधार निर्माण गर्ने आफ्नो पार्टीको योजना रहेको बताएका छन् ।

आफू प्रधानमन्त्री रहेको बेला तराईका दुई उपमहानगरपालिका विराटनगर र वीरगन्जलाई महानगर बनाएको उल्लेख गर्दै उनले ऐतिहासिक तथा धार्मिक नगर जनकपुरको गरिमालाई स्थापित गर्न धार्मिक पर्यटकिय सहरको रुपमा विकास गर्ने उल्लेख गरे ।

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी चुनाव परिचालन समितिका सदस्यलाई प्रशिक्षण दिन सोमबार जनकपुर आएको प्रचण्डले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनकपुरको विकासबारे लामो धारणा राखेका छन् ।

सहरी विकास मन्त्री प्रभु साह, मन्त्रालयका सचिव र प्राविधिकसँग छलफल गरिसकेको उल्लेख गर्दै उनले जनकपुरको एकीकृत सहरी विकास योजनाअनुरुप तत्काल काम सुरु गरेर अबको तीन वर्षभित्र जनकपुरलाई विश्वकै नमुना सहर बनाउने बताए । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ शहीदका लागि न्याय खोज्न संसदमा आएकी हुँ, पदको लालचले होइन : सांसद खतिवडा दोषीलाई पक्राउ गर्न नसके कुर्सीमा किन बसिराख्ने? सरकारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुन सक्दैन : सांसद थपलिया बाढी प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात प्रत्येक ट्राफिक प्रहरीले आफ्नो ज्यानमा क्यामेरा जडान गर्नुपर्‍यो : आषिका तामाङ कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अध्यक्ष र मबीच फाटो ल्याउन खोजियो, दूरी बढ्यो : शंकर पोखरेल छातीमा समस्या भएपछि ट्रमा सेन्टर पुगे गृहमन्त्री गुरुङ त्रिपुरेश्वर आगजनीमा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, अरूको नाममा लाइसेन्सदेखि नागरिकतासम्म प्रयोग गरेको खुलासा भारीदेखि अति भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरो र डुबानको जोखिम बालेन र इब्राहिमबीच टेलिफोन वार्ता: मलेसियाको रोजगारीमा सिन्डिकेट र बिचौलिया हटाउन संयुक्त पहल एमाले बैठक लम्बियो: कार्यसूचीमा विवाद, बिहीबार मात्रै केन्द्रीय कमिटी टुंगिने प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै सुन-चाँदीको मूल्य घट्यो त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ