२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुर अदालत भित्रै महिला कर्मचारीसँग यौन सम्बन्ध राखेको भिडियो सिसिटिभीमा कैद

२०७४, १८ श्रावण बुधबार ०६:१९

साउन १८, काठमाडौँ । भरतपुर काण्डको फैसला सुनाएर चर्चा र विवादमा रहेको न्यायलय फेरि अर्को एउटा यौनकाण्डका कारण चर्चामा आउने भएपछि त्यसलाई गुपचुप पारिएको छ ।  

न्याय दिने निकाय न्यायलयमित्रै अस्थायी, करार र अविवाहित महिला कर्मचारीमाथि डरलाग्दो यौन शोषण हुँदो रहेछ भन्ने कुराको बलियो प्रमाण हो यो । एउटा काररामा रहेको कर्मचारीको निम्ति काठमाडौंको बसोबासलाई आर्थिक रुपले धान्न कति गाह्रो हुन्छ सबैलाई थाहै छ । 

यही विवशताको लाभ लिँदै खुशी पार्नु पर्ने हाकिमले तिनीहरुको यौन शोषण गर्ने गरेका छन् । तर, कुरा त्यसबेला बाहिर आयो जब उनीहरुले कार्यलयमा अगाडि नै फिट गरिएको सिसिटिभीलाई हेक्का नराखी आफ्नो यौन लिलालाई पूर्णता दिए ।

यस्ता प्रविधि मासिनको सहयोगी बनाउन जडान गरिएका भए पनि यो पटक भने घाँडो बन्यो र सबै पोल छताछुल्ल भयो । प्रशंग केही अघि मात्र न्यायाधीशलाई दिनुपर्छ भनी ३ लाख रुपैयाँ बुझ्दै गरेको मुद्दा फाँटका नायब सुब्बा श्याम अर्याल रंगेहात पक्राउ परेको जिल्ला ललितपुरको हो । 

यो घटना भएको छ महिला पनि भएको छैन । त्यो बेला प्रधानन्यायाधीश सुशीला कार्कीले हाम्रो क्षेत्रको कुरा हो, हामी नै कारबाही गर्छौं भन्दै उनलाई त अख्तियारको पञ्जाबाट छुटाइन तर अहिले उजुरी दर्ता फाँटमा तैनाथ भगवानको नाम गरेको सुब्बाले भण्डार कोठामा राति सवा सात बजे त्यहीँ करारमा कार्यरत अविवाहित युवतीसँग म्याद जारी गर्ने कोठामा राखेको यौन सम्बन्धको भिडियो सिसिटिभीमा देखिएको हो ।

अदालतप्रति आस्था घटछ भनेर यस्ता घटनालाई गुपचुप राख्ने न्यायमूर्तिहरुको दिमागमा यसरी अपराध लुकाउँदा विकृति बढ्छ भन्ने कुराको चेत कहिले खुल्ने होला ? -जनआस्था साप्ताहिक 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप