७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घनिष्ठ साथी नै ‘अपहरणकारी’ भएपछि…

२० श्रावण २०७४, शुक्रबार ०१:४९


साउन २०, काठमाडौं । विजय चौधरी र राजु विश्वकर्मा कक्षा ४ देखिका साथी हुन् । १४ वर्ष भयो दुवैको घनिष्ठ मित्रताको । 

काठमाडौंको शान्ति शिक्षा माध्यमिक विलालयमा उनीहरु सँगै पढे । चौधरी हार्डवेयरको ब्यापारमा लागे भने विश्वकर्मा मार्बलसम्बन्धी काम गर्न थाले।

रामेछापका विश्वकर्मा ललितपुर, थसिखेल बस्थे । बुटवलका चौधरी काठमाडौं नयाँ बजार बस्थे। गत बिहिबारको घटनापछि दुबैको मित्रता टुंगिएको छ।  एक अर्काबीच चौधरी पीडित भएका छन् विश्वकर्मा पीडक। 

‘हामी दुबैको सम्बन्ध राम्रो थियो, मलाई पर्दा उसले र उसलाई पर्दा मैले सहयोग गर्थ्यौ,’ विश्वकर्माको सम्बन्ध खुलाउँदै चौधरीले भने,‘सातामा दुई दिन सधैंजसो मेरो डेरामा आइरहन्थ्ये उनी।’

गत बिहिबार विजयका ५ वर्षीय छोरा अपहरणमा परे। प्रहरीको दबाबका कारण पाँच दिनपछि विशाल सकुशल मुक्त भए। विजयको घरमा खुसी फर्कियो। तर पनि उनको मन अमिल्लिएको छ। किनकी आफ्ना छोराको अपहरण योजनामा उनै बालसखा विश्वकर्मा संलग्न भएको खुल्यो। -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति