दलसिंह गिरी/साउन २२, कालिकोट । कर्नाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडकमा पर्ने बिहानी खोलामा आज दिउसो १२ बजे स्काभेटर (डोजर)  दुर्घटना हुदा २ जनाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/साउन २२, कालिकोट । कर्नाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडकमा पर्ने बिहानी खोलामा आज दिउसो १२ बजे स्काभेटर (डोजर)  दुर्घटना हुदा २ जनाको"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा स्काभेटर दुर्घटना हुन दुईको मृत्यु, एकजना घाईते

२२ श्रावण २०७४, आईतवार १५:३८


दलसिंह गिरी/साउन २२, कालिकोट । कर्नाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडकमा पर्ने बिहानी खोलामा आज दिउसो १२ बजे स्काभेटर (डोजर)  दुर्घटना हुदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । 

जिल्ला सदरमुकाम  मान्म बाट जुम्ला तर्फ गैरहेको स्काभेटर बिहानी खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि खाडाचक्र नगरपालिका वडानं ६ निवासि बिष्ण वहादुर शाही र स्काभेटर चालक सुर्खेत छिन्चुका तुलाराम धौलाकोटीको ज्यान गएको छ । 

यस्तै स्काभेटरमा सवार राष्कोट नगरपालिका निवासी छत्र वहादुर वम गम्भिर घाइते भएका छन् । घाइते बमको आजै नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगंज उपचारका लागि लगिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते