दलसिंह गिरी/साउन २२, कालिकोट । कर्नाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडकमा पर्ने बिहानी खोलामा आज दिउसो १२ बजे स्काभेटर (डोजर)  दुर्घटना हुदा २ जनाको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/साउन २२, कालिकोट । कर्नाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडकमा पर्ने बिहानी खोलामा आज दिउसो १२ बजे स्काभेटर (डोजर)  दुर्घटना हुदा २ जनाको"/>

३० कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा स्काभेटर दुर्घटना हुन दुईको मृत्यु, एकजना घाईते

२२ श्रावण २०७४, आईतवार १५:३८


दलसिंह गिरी/साउन २२, कालिकोट । कर्नाली राजमार्ग अन्तरगत कालिकोट जुम्ला सडकमा पर्ने बिहानी खोलामा आज दिउसो १२ बजे स्काभेटर (डोजर)  दुर्घटना हुदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ । 

जिल्ला सदरमुकाम  मान्म बाट जुम्ला तर्फ गैरहेको स्काभेटर बिहानी खोलामा दुर्घटना भएको हो । दुर्घटनामा परि खाडाचक्र नगरपालिका वडानं ६ निवासि बिष्ण वहादुर शाही र स्काभेटर चालक सुर्खेत छिन्चुका तुलाराम धौलाकोटीको ज्यान गएको छ । 

यस्तै स्काभेटरमा सवार राष्कोट नगरपालिका निवासी छत्र वहादुर वम गम्भिर घाइते भएका छन् । घाइते बमको आजै नेपाली सेनाको हेलिकोप्टर मार्फत नेपालगंज उपचारका लागि लगिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लगातार ओरालो लागिरहेको सुनको भाउ फेरि बढ्यो, आज तोलाको कति पुग्यो ? चार संसदीय समितिको बैठक आज बस्दै चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध आजदेखि नेपालले बंगलादेशलाई बिद्युत बिक्रि गर्दै दार्चुला दुर्घटना अपडेट : मृतकको संख्या ७ पुग्यो, ६ जना गम्भीर घाइते सरुवा भएका कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा हाजिर गर्न सामान्यको निर्देशन नेपाल गुणस्तर परिषद्को ११३ औ बैंठक सिंहदरबारमा सम्पन्न यस्तो छ, शुक्रबारको विदेशी मुद्राको विनिमय दर दार्चुलामा जीप दुर्घटना: ६ जनाको ज्यान गयो आजको मौसमः देशको अधिकांश भागमा मौसम सफा रहने जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने नेपाली यू–१९ महिला क्रिकेट टिम आज स्वदेश फर्कदैँ डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी