२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

२५ बर्ष सम्म कार्यरत अहेब धामिको बिदाई

६ आश्विन २०७२, बुधबार १२:४७

असोज ६, अछाम । स्वास्थ्य चौकी बस्तीमा विगत २५ बर्ष देखि कार्यरत अहेब नर बहादुर धामिको एक कार्यक्रमको बिच बिदाई गरिएको छ ।

२०४७ देखि २०७२ सम्म सेवा दिनु भएका धामि अनिवार्य अबकाश भएपछि बिदाई गरिएको हो । स्वास्थ्य ब्यबस्थापन समितीका उपाध्यक्ष हिक्मत बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा शिशुधार मावि बस्तीका निमित्त प्रधानाध्यापक ईन्द्र बहादुर रावल, अनमि जानकारी उपाध्याय, सदस्य कर्ण बहादुर थापा,स्वयमसेविका धना साउद, दलित नेटवर्कका धनविर नेपालि लगाएतको उपस्थिती रहेको थियो ।

धामीलाई दोसल्ला तथा फुलमाला लगाई बिदाई गरिएको थियो । स्वास्थ्य चौकी ईञ्चार्ज विजय श्रेष्ठको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेम प्रसाद जैसिले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ