2026-07-11 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जाल्पादेवि प्राबि ओलिगाउको अभिभावक भेला सम्पन्न

असोज ६, अछाम । जाल्पादेवि प्राबि मगलसेन नगरपालिका वडा नम्बर ८ ज्ञानेगौणिको १७ औँ अभिभावक भेला तथा समाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय ब्यबस्थापन समिती अध्यक्ष हरि बहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा मगलसेन स्रोत केन्द्रका स्रोत ब्यक्ति योगेन्द्र बिष्ट प्रमुख अथिती रहनु भएको थियो । प्रमुख अथिती विष्टले विद्यार्थिको प्रावि तहको विद्यार्थिको सिकाई उपलब्धी बढाउनका लागि स्वयम शिक्षक जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भएको थियो ।

प्राबि तहमा सिकाई उपलब्धी बृद्धि हुन नसके निमावि र मावि तहमा समेत खस्कदै जान सक्ने भनाई राख्नु भएको थियो । कार्यक्रममा २०७१।७२ को १० लाख ७४ हजार बढीको विद्यालयका प्रधानाध्यापक हर्क बिष्टले प्रस्तुत गर्नु भएको बार्षिक आयव्याय भेला बाट पारित गरिएको थियो ।

भेलामा सबै अभिभावक, शिक्षक, विद्यार्थिको उपस्थिती रहेको थियो । शिक्षक दिलु बोहरा स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक एकिन्द्र बहादुर कुवरले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास कर्णाली राजमार्ग अवरुद्ध फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय युवकको मृत्यु ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला