2026-08-29 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल दलीत संघ साफेनगर कार्य समीतीको बैठक सम्पन्न

कमल रावल । असोज ९, अछाम । नेपाल दलीत संघ साफे नगर कार्य समीतीको बैठक आज विभीन्न निर्णयहरु गर्दै साफेवगरमा सम्पन्न भएको छ ।

दलित नगर कार्य समीतीका अध्यक्ष तुले प्रकाश भुलको अध्यक्षतामा आज सम्पन्न तेस्रो बैठकले साफेवगर नगरपालीका भरीका १२ वटै वडाको दलीत संघको वडा अधीबेशन गर्ने निर्णय गरेको छ । यस्तै आजैको बैठकले गोर बहादुर सुनार, कुल बाब्ली र छाया आउजी गरी ३ जनालाई मनोनीत सदस्यमा चयन गरेको छ । बैठकमा नेपाली कांर्गेस जिल्ला कार्य समीतीका सदस्य कालुसींह कुवर, क्षेत्रीय उपसभापती सुरत कुवर, नगर कार्यसमीतीका सभापती प्रेम बहादुर कुवर, दलीत संघका जिल्ला अध्यक्ष टक्कर ताम्राकार, शिक्षक संघका क्षेत्रीय अध्यक्ष मिन बहादु कुवर, क्षेत्रीय सचीव बल ठकुल्ला, नगर उपाध्यक्ष रनसींह टमट्टाले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन कुल बाब्लीले गर्नुभएको नेपाली कांग्रेस जिल्ला कार्यसमीती सदस्य नरेन्द्र कुवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो