२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाली कांग्रेस मंगलसेन नगरपालिका ६ को कार्यक्रता भेला सम्पन

९ आश्विन २०७२, शनिबार १३:१४

कमल रावल । असोज ९, अछाम । नेपाली कांग्रेस मंगलसेन नगरपालिका ६ ठुलासेनको वडा कार्यकतौ भेला सम्पन भएको छ । वडा कार्यसमिती का सभापति तारा प्रसाद भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा पुर्व पाटि सभापती कर्ण बहदुर केसी, प्रमुख अथिति रहनु भएको थियो प्रमुख अथितिको असनबाट बोल्दै केसिले अरुको देखा सिकि नगरि आफु इमान्दारिका साथ अगाडि बडन कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

कार्यक्रममा नेपाली काग्रेस जिल्ला कार्यसमीतिका सह सचिब नमीता रावल बिष्टले अब महिला हरुले पाटि लाई मजबुत बनाउन ,आआफनो ठाउबाट लाग्नु पर्ने बताउनु भयो । उद्योगवार्णिज्य संघ का अध्यक्ष एबं नेपालि कंग्रेसका जिल्ला कार्यसमिति सदस्य चन्द्र प्रसाद ढुगानाले अथिति को असन बाट बोल्दै नेपालि कांग्रेसको नेतृत्वमा देशमा नया सम्बिधान जारि भयको मा खुसि व्यक्त गर्दै आम नेपालि जन्ताका अधिकार सुनिचित भयको बताउनु भएको छ । अन्य अथितिमा जिल्ला कार्यसमीतिका अमन्त्रित सदस्य बिष्नु खड्का,मदन जैसि, नगर उपसभापती पुष्प राज भण्डारी, सचिब लाल्ल बहादुर विष्ट,नेपाल प्रस युनियान जिल्ला कार्यसमीतिका सभापति जनक राज भण्डारी,पुर्व सभापति यज्ञा राज ढुगाना, किसान संघ जिल्ला कार्यसमीतिका उपसभापति सह देब ढुगाना, बिपि चिन्तन प्रतिष्ठानका कोषा अध्यक्ष टक्र साह, नेपालि कागे्रस मंगलसेन नगरका र्यसमितिका उपशभपति पुष्प राज भण्डारि वडा नं.७ का सभापति पदमराज ढुंगाना नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य हर्क बिष्ट ,नेपाल शिक्षक संघ नगर कार्यसमीतिका सचिब महदेब भण्डारी, नेपाल शिक्षक संघ का चन्द्रकान्त भण्डारि सेतिराम भण्डारी नगेन्द्र भण्डारि भक्तराज ढुंगाना लगायले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

वडा कार्यसमितिका उपशभापति सुवानाथ भण्डारिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन सचिब पुष्पराज भण्डारिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली