२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामदारसँग बढी पैसा लिने म्यानपावरकी लेखापाल पक्राउ, सञ्चालक भागे

२०७४, २७ श्रावण शुक्रबार ०८:४८

साउन २७, काठमाडौं । रोजगारीका लागि मलेसिया जाने कामदारसँग बढि रकम लिने म्यानपावरका लेखापाल पक्राउ परेका छन् । 

काठमाडौंको गैरीधारामा रहेको वाइड स्पेश इन्टरनेशनल म्यानपावर प्रालिका लेखापाल अनिता प्रधानलाई वैदेशिक रोजगार विभागले पक्राउ गरेको हो । 

विभागले गरेको अनुगमनका क्रममा एक जना कामदारसँग १ लाख ११ हजार रुपैयाँ लिंदै गरेको भटिएपछि पक्राउ गरिएको विभागका प्रवक्ता मोहनबहादुर अधिकारीले जानकारी दिए । 

अनुगमन टोली पुगेपछि म्यानपावर सञ्चालक राम श्रेष्ठ भागेको बताइएको छ । 








प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो