२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालको वर्तमान सम्बन्धमा नेकपा एमालेको भुमिका बिषयक भेला कार्यक्रम साफेमा सम्पन्न

२६ आश्विन २०७२, मंगलवार ०३:०४

कमल रावल/असोज २६, अछाम । वर्तमान अबस्थामा नेकपा एमालेको भुमिका बिषयक भेला कार्यक्रम एमाले क्षेत्र नम्बर १ मा सम्पन्न भएको छ । क्षेत्रिय कमिटी अध्यक्ष डम्मर नेपालिको अध्यक्षतामा भएको कायक्रममा जिल्ला अध्यक्ष शेर बहादुर कुवर प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती कुवरले देशको प्रधानमन्त्रिमा केन्द्रिय अध्यक्ष केपि शर्मा ओलि निर्वाचत भएकोमा बधाई दिदै राष्ट्रीयताको निम्ती गरेको पहल र अडानलाइ कदर गर्दै आगामि दिनमा कुनै पनि देशलाई घातक हुने कुराहरुमा नझुक्न र सम्झौता नगर्न आग्रह गर्नु भयो । नेपालको सविधान २०७२ मा दलित, महिला, जनजाति, अल्पसख्यक, मधेशिहरुका अधिकार सुनिश्चीत भएको दाबि गर्नु भयो ।

घोषित सविधान सँसारकै उत्कृष्ट सविधान भएकोले कार्यान्वयन गर्न पार्टी कार्यकर्तालाई आ आफनो ठाउबाट सक्रिय भुमिका निभाउन आग्रह गर्नु भयो । कार्यक्रममा पुर्व अञ्चल कमिटी सदस्य गोबिन्द कुवर, सचिव यज्ञ बोगटी, उपसचिव मिना साउद, पुर्व जिविस सदस्य देव बहादुर कुवर, सचिवालय सदस्य जग विक, विर बहादुर साउद, शिव कुवर, कर्ण कुवर, गणेश सुनार, सागर बाब्ली, वालगिरि कुवर, कृष्ण बहादुर शाह, अमृता खडका, लगाएतको सहभागिता रहेको थियो ।

उपाध्यक्ष दिप बहादुर कुवरको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन क्षेत्रिय कमिटी सचिव चक्र रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली