३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मालिका बिकास बैँक शाखा मँगलसेनद्धारा मोबाईल बैकिङ सेवा सुरु

२६ आश्विन २०७२, मंगलवार ०३:०६

कमल रावल/असोज २६, अछाम । आफना निक्षेपकर्तालाई सेवा लिन सजिलो होस भनि मालिका बिकास बैँक शाखा मँगलसेन अछामले मोबाईल बैँकीक सेवा सुरु गरेको छ ।

अब बैकँका निक्षेप कर्ताले आफनो खाताको बारेमा मोबाईल बाट नै जानकारी पाउने भएका छन । बडादशै तथा दिपावलिको अबसर पारेर सोमबार बैकले दिने सेवा सबैका लागि सार्वजनिक गरिएको शाखा प्रबन्धक कृष्ण बहादुर सोडारीले बताउनु भयो । अब मालिका विकास बैकमा खाता भएका निक्षेप कर्ताले जम्मा गरेको र झिकेको मोबाईल बैँकीक सेवा मार्फत मोबाईलमा म्यासेज मार्फत उपलब्ध हुने उहाँले बताउनु भयो ।

यो सेवा सुरु भएपछि निक्षेपकर्ता सेवा लिन थप सहज भएको उहाँको भनाई रहेको छ । २०६४ सालमा मगलसेनमा स्थापना भई सेवा सुरु गरेको मालिका बिकास बैँकमा ११ हजार भन्दा बढी निक्षेपकर्ता भएका र मालिका विकास बैकमा बचतमा ६ प्रतिशत ब्याज प्राप्त गर्न सकिने बताईएको छ ।

बैकले आफना ग्राहकका लागि विश्वका सबैजसो देशबाट रेमिटान्स सेवा, ECC सेवा मार्फत जुनसुकै बैकको समेत चेकबाट पनि रकम झिक्न सकिने, सबै बैकमा सजिलै तरिकाले पैसा IME गर्न सकिने सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली