२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्तरिय खुल्ला खेलाडी छनोट खेलकुद प्रतियोगीता अछाममा सम्पन्न

२६ आश्विन २०७२, मंगलवार १३:४६

कमल रावल, असोज, २६ अछाम / आगामि मंसिरमा पूर्वाञ्चलमा हुने सातौं राष्टिय खेलकुद प्रतियोगीताका लागि जिल्ला स्तरिय खुल्ला खेलाडी छनोट खेलकुद प्रतियोगीता अछाममा सम्पन्न भएको छ । असोज २४ गते देखि २६ सम्म जिल्लामा बिशेष गरि पुरुष भलिवल र क्रिकेट खेलाडि छनोट प्रतियोगिता गरिएको छ ।

मगलसेनमा भएको भलिवल प्रतियोगितामा खापर साहारा युवा क्लब मेल्लेख प्रथम, अछाम जेसिज दोस्रो र बजार बिकास समिती मगलसेन तेस्रो भएको छ । प्रतियोगतामा ७ वटा टिमले सहभागिता जनाएका थिए । यस्तै रिडिकोटमा भएको क्रिकेट छनोट प्रतियोगितामा रिडिकोट युवा क्लब प्रथम, साफेबगर युवा क्लब दोस्रो र वयालपाटा युवा क्लब तेस्रो भएको छ ।

प्रतियोगिताका खेलेका उत्कृष्ट खेलाडीको नामाविल जिल्ला खेलकुद विकास समितीलाई प्राप्त भईसकेको र छनोटमा पर्ने खेलाडिको नामावलि असोज २८ गते सार्वजनिक गरिने जिल्ला खेलकुद बिकास समिती अछामका सचिव तपेन्द्र कुमार स्वारले बताउनु भयो । क्षेत्रिय छनोट खेलका लागि अछामबाट १० जनाको भलिवल र १४ जनाको क्रिकेट टिम छनोट गरिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन