३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अखिल नेपाल महिला सँघ साफे नगर कमीटीको बैठक सकियो

२६ आश्विन २०७२, मंगलवार १३:४८

कमल रावल/ असोज २६, अछाम । अखिल नेपाल महिला सँघ साफे नगर कमीटीको विस्तारित बैठक साफेबगरमा सम्पन्न भएको छ । नगर अध्यक्ष रेखा कुमालको अध्यक्षतामा भएको बैठकले दशै तिहारको उपलक्ष्यमा शुभकमना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । साथै देशको प्रधानमन्त्रिमा एमाले केन्द्रिय अध्यक्ष केपि शर्मा ओलि निर्वाचित हुनु भएकोमा उहाँको कार्यकालको शुभकामना ब्यक्त गर्दै पुर्ण सफलताको कामनाका साथै बधाई ज्ञापन गरिएको छ ।

एमाले जिल्ला कमिटी अध्यक्ष शेर बहादुर कुवर प्रमुख अथिती रहनु भएको बैठकमा पुर्व अञ्चल कमिटी सदस्य गोबिन्द कुवर, जिल्ला उपसचिव मिना साउद, जिल्ला सदस्य प्रकाश शाह, शिव कुवर शिलोज, वालगिरि कुवर, क्षेत्रिय कमिटी अध्यक्ष डम्मर नेपालि, उपसचिव ललित कुवर लगाएतको उपस्थिती रहेको थियो । नगर उपसचिव सिता कुवरका स्वागत मन्तव्य बाट सुरु भएको बैठकको सञ्चालन सचिव रेबती बोहराले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली