२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सृजना स्मृति कप २०७२ क्रिकेट प्रतियोगिता शुक्रबार सुरु हुदै

२०७२, १२ कार्तिक बिहीबार १२:१७

कमल रावल कात्तिक १२, अछाम । शुक्रबार ( भोलि ) बाट अछाम जिल्लाको बागभिडीमा सुरु हुने सृजना स्मृति कप २०७२ क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । बिहान ९ बजे एक भब्य कार्यक्रमका बिच उदघाटन गरि ११ बजे बाट खेल सुरु हुने आयोजकले जनाएको छ । कालिका क्लब साफेबगर नगरपालिका वडा नम्बर ३ बागभिडीको आयोजनामा पिपलतोला खेल मैदानमा हुने प्रतियोगिता क्लबका कप्तान नितेश कुवरकी धर्म पत्नी सिर्जना कुवरको स्मृतिमा सृजना स्मृति कप २०७२ प्रथम पटक हुन लागेको क्लबका अध्यक्ष महेन्द्र कुवरले बताउनु भयो ।

खेलका लागि आबश्यक खेलकुदका समाग्रीका साथै मैदानको सबै कार्यक्रम सकिएको उहाँले बताउनु भयो । अहिले सम्म जिल्लामा छरिएर रहेका १६ भन्दा बढी क्रिकेट क्लब प्रतियोगितामा सहभागि हुनका लागि दर्ता भईसकेका कप्तान नितेश कुवरले बताउनु भयो । टेनिश बलद्धारा खेलिने खेलमा प्रथम हुने टिमले नगद ३० हजार सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छ ।

आफनो श्रीमतीको बाषर््िाकी स्मृतिका अवसरमा क्लबका कप्तान नितेश कुवरकी धर्म पत्नीको सम्झनामा हुन लागेको प्रतियोगितालाई सफल पारिदिनका लागि जिल्ला स्थित खेलप्रेमिलाई सहयोग गरि दिन समेत क्लबका सँरक्षक प्रेम बहादुर कुवरले बताउनु भयो । प्रतियोगितामा मुख्य मिडिया पार्टनरको रुपमा रेडियो रामारोशन अछाम र खप्तड न्युज राष्ट्रिय दैनिक रहेको छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ