२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

महिला सँघ र दलित सँघको सयुक्त आम सभा साफेवगरमा

२१ मंसिर २०७२, सोमबार १०:२१

कमल रावल, मसिर २१, अछाम / नेपाली कांगे्रस को भात्री संगठन नेपाल महीला संघ र दलित संघको सयुक्त आयोजनामा आज अछामको साफेवगरमा आम सभा सम्पन्न भएको छ । कार्यक्रम लाई सम्वोधन गर्दै दलित संघका केन्द्रीय अध्यक्ष मिन वहादुर विश्वकर्माले दलित र महिलालाई अपहेलना गर्नेलाई कडा भन्दा कडा कार्वाहि हुने वताउदै यस्तो कसैले पनी गर्न नहुने वताउनु भयो । काग्रेस दलित, महिला र गरिवको उत्थान गर्ने पार्टी भएको वताउदै गरिवि हटाउनको लागी काग्रेसले पहल गरिरहेको वताउनु भयो ।

काग्रेस कुनै व्यक्ती, पार्टीको विरोध गर्नु भन्दा पनी विकास निमार्णका लागी पहल गर्दै अधि वढ्ने पार्टी भएको दावि गर्नुभयो । मानीसको दैनिक जिवनमा प्रयोग हुने सम्पुर्ण सामाग्री दलितले निमार्ण गर्ने तर दलित नै अछुत हुन भन्नु लाज मर्दो भएको वताउनु भयो । देश वनाउने लाई दलित वनाएकाले देश गरिव भएको उल्लेख गर्दै राज्यले अव दलितका लागी विशेष कार्यक्रम संचालन गर्ने वताउनु भयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै महीला संघका केन्द्रीय अध्यक्ष डा.डिला संग्रोलाले अछाम भन्ने वित्तीकै पिछडिएको र विकट भन्ने गरे पनी सुदुर पश्चीमको अछाम र अछामका जनाता लोकतन्त्रको लडाईमा सशक्त रुपमा अगाडी आएको वताउनु भयो । कार्यक्रममा अछाम स्थीत सम्पुर्ण नेपाली कांग्रेसका नेता तथा कार्यक्रताको उपस्थीती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली