२३ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भारतले लगाएको नाकाबन्दी विरुद्ध विरोध

२१ मंसिर २०७२, सोमबार १०:२३

कमल रावल, मसिर २१, अछाम / नेपाल क्रान्तिकारी विद्यार्थि सँघ जिल्ला समिती अछामको आयोजनामा भारतले लगाएको नाकाबन्दी विरुद्ध अन्तक्र्रिया कार्यक्रम रानिवनमा सम्पन्न भएको छ । जिल्ला सदस्य लक्षीमा बयकको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य बज्जिर सिह विकले भारतिय बिस्तार बादले लगाएको नाकाबन्दीको विरुद्धमा राष्ट्रभक्त नेपालिहरुले सशक्त विरोध गर्नु पर्ने बताउनु भयो ।

जसरी भारतले सिक्कीममा लेनडुप दोर्जेलाई उचालेर भारतमा विलय गराए झै नेपालको तराई भागलाई पनि तराईवादि दलाललाई भारतिय विस्तार वादिहरुले उचालेर तराईको भागलाई भारतमा विलय गराउने षडयन्त्र भएकाले नेपालिले देशको राष्टियता जोगाउन एकजुट भएर अघि बढनुपर्ने बताउनु भयो । कार्यक्रमका विशष्टि अथिती अछामका अध्यक्ष झकर बहादुर शाहीले भारतिय विस्तार वादले नेपाल र नेपालि जनतालाई दुख दि रहेकाले प्रतिकारमा उर्तिनु पर्ने बताउनु भयो ।

राष्ट्रघाती अपर कर्णाली, अरुण तेस्रो, महाकालि सन्धि खारेज गर्न नेपालि जनता उठनुपर्ने भनाई राखेका थिए । कार्यक्रममा नेपाल क्रान्तिकारी सघ दैलेखका उपाध्यक्ष रत्न बहादुर कठायत, कमलबजार नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जक्तीराम बजगाई नेपाल क्रान्तिकारी शिक्षक सघका जिल्ला अध्यक्ष तप्त बहादुर बयक, नेपाल क्रान्तिकारी जिल्ला सघ अछामका अध्यक्ष मान बहादुर शाहीले लगाएतले मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला बसको ठक्करबाट पैदल यात्रीको मृत्यु श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या सुनचाँदीको मूल्य बढ्यो १० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ