२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

धार्मिक महोत्सव २०७२ को कार्यक्रम उद्घाटन

२५ मंसिर २०७२, शुक्रबार ०२:०८

मङ्सिर २५, अछाम । अछामको साँफेबगरमा रहेको जनकल्याण माद्यामिक विद्यालयमा धार्मिक महोत्सव २०७२ को एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

महायज्ञ मुल आयोजक समितिका संयोजक शिलोज कुँवरको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पुर्ब सुचना तथा संचार राज्य मन्त्री गोबिन्द बहादुर शाह प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अतिथि को आसन बाट बोल्दै शाहले अहिले को भौतिक बादि युगमा आध्यात्मिक बिचार का माध्यम बाट शिक्षा क्षत्र को बिकास का साथै मानबता को पनि रक्षा हुने बिश्वास ब्यक्त गर्नु भयो ।

उद्घाटन कनर्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि पुर्ब सभासद तथा नेकपा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले यस्ता महायज्ञका माध्यम बाट राष्ट्र शान्ति समाज मा भातृत्व को भावना बिकास गर्दै शिक्षा क्षेत्र मा फड्को मार्ने बिश्वास ब्यक्त गर्नु भयो ।

साँफेबगरमा रहेको जनकल्याण माद्यामिक विद्यालयमा उच्च मा.बि.र प्राबिधिक कक्षा संचालन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ, धार्मिक महोत्सव २०७२ को आयोजना गरिएको धार्मिक महोत्सव आयोजक समितीले जनाएको छ । कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका नेता हर्कबहादुर साउद, नेपाली काँग्रेस जिल्ला सदस्य नरबहादुर कुँवर, नेकपा एमाले जिल्ला सदस्य कृष्णबहादुर शाह रहेका थिए ।

यस्तै नगर पालिका कार्यालयका प्रतिनिधि लक्ष्मी ढुङगाना, पुर्ब जिबिस सदस्य देब बहादुर कँवर, पुर्ब गाबिस अध्यक्ष डम्बर महता, महिला का तर्फ बाट एमाले अछाम का सदस्य अमृता खड्का, दलितका तर्फबाट दलित संघ अछाम का अध्यक्ष टक्कर ताम्राकार, बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष का तर्फबाट सूर्यचन्द्र उमाबि का बि.ब्य.समिति का अध्यक्ष अमर शाह लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रम मा स्वागत मनतब्य महायज्ञ का बरिस्ठ उपाध्यक्ष प्रेमबहादुर कुँवर ले राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन महासचिव ललित कुँवरले गर्नु भएको महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष लक्ष्मण खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य