२०८२, १९ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मानव अधिकारको जति रटान गरेपनि ब्याबहारमा लागु भएन: न्यायधिश शर्मा

२०७२, २५ मंसिर शुक्रबार ०२:१३

कमल रावल/मङ्सिर २५, अछाम । ६७ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवस एँव लैङगीक हिँसा विरुद्धको १६ दिने अभियान अन्तर्गत खुल्ला कार्यक्रम मगलसेनमा सम्पन्न भएको छ ।

लैङगीक हिँसा निवारण समन्वय समिती अछामका अध्यक्ष एँव प्रमुख जिल्ला अधिकारी याम प्रसाद सवेदिको अध्यक्षताम भएको कार्यक्रममा जिल्ला न्यायधिश हरि प्रसाद शर्मा, उपाध्याप, पँगेनि प्रमुख अथिती रहनु भएको थियो ।

प्रमुख अथिती पँगेनिले मानव अधिकारको जति रटान गरेपनि ब्याबहारमा लागु नहुदा त्यसको औचित्य नरहने बताउनु भएको छ । नयाँ सविधान सबैका हक अधिकार सुनिश्चित भएको घोषणा भएता पनि वास्तविक रुपमा ब्याबहारमा लागु नभएको बताउनु भयो ।

सबैका लागि घरघरमा मानव अधिकार, शान्ति र विकसाको आधार भन्ने मुल नाराका साथ भएको कार्यक्रममा नेपाली काग्र्रेसका जिल्ला सदस्य विष्णु खडका, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य चन्द्र्र बोहरा, ऐकिकृत नेकपा माओवादिको मदन भुल, नेकपा माओवादिका काशिराम जैसि, राप्रपाका जिल्ला अध्यक्ष तेज बहादुर विष्ट, जिल्ला बार ईकाईका अध्यक्ष कृष्ण प्रसाद ढुगाना, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष सरस्वती रावल, पत्रकार महाँसघ अछामका उपाध्यक्ष जनकराज भण्डारी, गैसस महासघका अध्यक्ष खडक खडका, महिला अधिकार मञ्चका अध्यक्ष अप्सरा कुवरले मन्तव्य राख्नु भएको थियो ।

यस्तै कार्यक्रममा नारि चेतना केन्द्रका अध्यक्ष मना भण्डारी, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष मना अधिकारी, अछाम जेसिजका अध्यक्ष नमराज न्यौपाने लगाएतले आफनो भनाई राखेका थिए ।

कार्यक्रममा भएको देउडा प्रतियोगितामा प्रथम, द्धितीय, तृतिय र सान्तवना हुनेलाई प्रमाण पत्र सहित पुरुस्कार वितरण गरिएको थियो । महिला बिकास अधिकृत भगवति अर्यालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन ईन्सेक अछामका प्रतिनिधी शिवराज ढुङ्गानाले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी