2026-10-14 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

शिक्षाको गुणस्तर बृद्धिका लागि सरोकारवाला सबैको जिम्मेवारी : अध्यक्ष रावल

कमल रावल, मसिर २७, अछाम / नेपाल राष्ट्रिय शिक्षक सँगठन अछाम जिल्ला समिती अछाका अध्यक्ष नर बहादुर रावलले शिक्षाको गुणस्तर बृद्धिका लागि सम्बद्ध सबै सरोकारवाला एकजुट हुनु पर्ने बताउनु भएको छ । नेपाल राष्टिय शिक्षक संगठन ईलाका नम्बर १३ को भेलामा प्रमुख अथितीको आशन बाट बोल्दै रावलले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागी शिक्षा संग सम्बन्धित विद्यालय व्यवस्थापन समिती, अभिभावक, विद्यार्थी र शिक्षक लगाएतको सहयोगले थप सहयोग पुग्ने बताउनु भएको थियो ।

school

उहाँले राजनितिक प्रभाब, अभिभाबक तथा शिक्षकले आफ्नो जिम्मेवारि बहन नगर्दा शैक्षिक अवस्था खस्किएको उहाँले बताउनु भएको छ । कार्यक्रममा बोल्दै रावलले आर्थिक अवस्था कमजोर रहेका कारण पनि शैक्षि अवस्थामा सुधार नभएको उहाँको भनाई थियो । जिल्लाको यो समस्या समाधान गर्न सबैको सहयोग नहुदा शैक्षिक गुणस्तर वृद्धीमा समस्या भएको बताउनुभएको छ ।

ईलाका अध्यक्ष पूर्ण वयकको अध्यक्षतामा भएको भेलामा जिल्ला उपाध्यक्ष लोकराज न्यौपाने, जानकी बोहोरा, सचिब यूवराज शर्मा, सहसचिब लोग बोहोरा, कोषाध्यक्ष गीता ढुङगाना, राम बहादुर शाही, सहकोषाध्यक्ष मुगा बोहोरा, जिल्ला सदस्य मनिराम भण्डारी, धर्म सिहं चलाउने, शुभकामना मन्तव्य राख्दै समग्र जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागी निरन्तर शैक्षिक क्रियाकलापमा केन्द्रित हुने बताएका थिए । गणेश न्यौपानेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन चक्र विकले गर्नुभएको शिक्षक संगठन जिल्ला सदस्य अमर चलाउनेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने खगेन्द्र सुनार प्रकरणमा हर्क साम्पाङको कडा टिप्पणी : मेरो सांसद भए कारबाही गरेर प्रहरीलाई सुम्पिन्थेँ कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी निर्वाचित सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु दसैँ मनाउन दुई दिनमै एक लाख नौ हजारभन्दा बढी यात्रु काठमाडौँबाट बाहिरिए विपद् व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन मन्त्री श्रेष्ठको जोड विदेश पठाउने भन्दै ८० लाख ठगी गर्ने चार जना पक्राउ मुगुमा खुँडा प्रहारबाट ७५ वर्षीय वृद्धको मृत्यु, आरोपी पक्राउ खगेन्द्र सुनार प्रकरण : पीडित महिला र बच्चाको सुरक्षा गर्न रामकुमारी झाँक्रीको माग धानको भुसले छोपेर लैजाँदै गरेको १५९ किलो गाँजासहित चालक पक्राउ खगेन्द्र सुनारमाथि संसदीय छानबिन गर्न एमाले उपनेता अर्यालको माग खगेन्द्र सुनारमाथि छानबिन तीव्र, रास्वपाको अनुशासन आयोगले माग्यो २४ घण्टे जवाफ विवादित अडियो आफ्नो नभएको खगेन्द्र सुनारको दाबी, भने– ‘दोषी ठहरिए सजाय भोग्न तयार छु’ खगेन्द्र सुनारलाई राजीनामा दिन सुधन किरातीको सुझाव कञ्चनपुरमा खुकुरी देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ९२ हजार २०० रुपैयाँ कायम रास्वपाद्वारा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक अनुसन्धान गर्ने निर्णय, औपचारिक कार्यक्रममा रोक विनिता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश