नन्दराम जैशी/साउन ३२, जुम्ला । अनेरास्ववियु जुम्लाले बाढि पिडितहरुका लागि राहात संकलन अभियान थालेको छ ।

तराईका बाढि पिडित नागरिक हरुको सहयोगका लागि जु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/साउन ३२, जुम्ला । अनेरास्ववियु जुम्लाले बाढि पिडितहरुका लागि राहात संकलन अभियान थालेको छ ।

तराईका बाढि पिडित नागरिक हरुको सहयोगका लागि जु"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा बाढिपिडितका लागि राहत संकलन

२०७४, ३२ श्रावण बुधबार ०८:०१


नन्दराम जैशी/साउन ३२, जुम्ला । अनेरास्ववियु जुम्लाले बाढि पिडितहरुका लागि राहात संकलन अभियान थालेको छ ।

तराईका बाढि पिडित नागरिक हरुको सहयोगका लागि जुम्लामा सोमबार देखि राहात संकलन अभियान थालेको हो । अनेरास्ववियु जुम्लाको पुरै कार्य समितिको टोली राहात संकलन कार्यमा बेस्थ रहेको अध्यक्ष कविन्द्र महतले बताए । बाढि पहिरोबाट विस्तापित भएका तराईबासीहरुलाई जुम्लाबाट जति सकिन्छ सहयोग स्वरुप राहात पठाउने तयारी अनेरास्ववियु जुम्लाले गरेको छ ।

सोमबारदेखि अभियान थालेको पहिलो दिनमा १५ हजार राहात संकलन भएको अनेरास्ववियुका जिल्ला सचिव भरत नेपालीले जानकारी दिए । उनका अनुसार भने ५० हजार देखि १ लाख सम्म राहात संकलन गर्ने लक्ष्य छ । यसमा सहयोग गर्न सचिव नेपालीको अपिल छ  ।


संकलित  राहातलाई नेपाल सरकारको दैवि प्रकोप तथा राहात उद्धार कोष मार्फत सम्बन्धीत पिडितहरुको हातमा पर्ने गरी पठाईने छ । राहात रकममा हिनामिना  हुन नदिन लिखितम प्रतिबद्धता सहित पठाईने बताइएको छ । सोमबार देखि संचालन भएको राहात संकलन अभियान कम्तीमा पनि एक हप्ता संचालन हुने अनेरास्ववियू जुम्लाले जनाएको छ ।

हिमाललाई जोडो हुदा तराईले सेक्नु पर्ने तथा बाढि आए तराईमा पहाडले छेक्नु पर्ने भनाईलाई अनेरास्ववियु जम्लाले आत्मसात गरी हरेक दुखद कार्यमा सहानुभुतिका लागि काम गर्दै आएको नेकपा एमालले जनाएको छ । भने भुकम्पका बेला पनि जुम्लाबाट अनेरास्ववियुले  खाद्यन्न ढुवानी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी