३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

विरपथको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

३ पुष २०७२, शुक्रबार १३:३९

कमल रावल/पुस ३, अछाम । नेकपा एमाले गाउ कमिटी विरपथको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

गाउ कमिटी अध्यक्ष राम बहादुर शाहीको अध्यक्षता बसेको बैठकले वडा कमिटी गठन गर्ने, मासिक बैठकलाई निरन्तरता दिने, सँगठित सदस्यता वितरण तथा नविकरण गर्ने लगाएतका निर्णय गरेको छ ।

साथै केन्द्रिय उपाध्यक्ष भिम रावल उप प्रधान तथा रक्षा मन्त्रि हुनु भएकोमा सफलताको कामना सहित शुभकामना ब्यक्त गरिएको छ । बैठकमा क्षेत्रिय कमिटी सदस्य अम्बीका शाही, बर्दिया क्षेत्र नम्बर ४ का क्षेत्रिय सदस्य ललित बहादुर शाही, पुर्व क्षेत्रिय कमिटी सदस्य कर्ण बहादुर शाही, पुर्व ईलाका कमिटी सदस्य शेर बहादुर शाही, शीतल शाही, रतन शाही, शिक्षक सँगठनका तपेन्द्र शाही लगाएतको सहभागिता रहेको थियो ।

बैठकको सञ्चालन गाउ कमिटी सचिव जनक प्रसाद भण्डारीले गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो