२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बालमैत्री स्थानिय शासन सम्वन्धि अभिमुखीकरण साँफेबगरमा सम्पन्न

३ पुष २०७२, शुक्रबार १३:४०

कमल रावल/पुस ३, अछाम । साँफेबगर नगरपालिकाको आयोजना तथा यूनिसेफको सहयोगमा बालमैत्री स्थानिय शासन सम्वन्धि सरोकारवालाहरुसंगको २ दिने अभिमुखीकरण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ ।

साँफेबगर नगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद अधिकारीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजिकरण युनिसेफका शंकर पौडेल र भक्तराज ढुंगानाले गर्नुभएको थियो ।

अभिमुखीकरण कार्यक्रमवाटै बालमैत्री स्थानिय शासनको आचार संहिता तयारी तथा कार्ययोजना तयार गरिएको छ । कार्यक्रमका सहभागिले आचारसंहिता आ आफ्नो क्षेत्रमा लागु गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

नेपाली काँग्रेसका पे्रम कुवर, एमालेका हिरण्ड कुवर, एमाओवादकिा टंक रावल, पिसविनका भ्वानसिंह कार्कीं, कृपाराज जोशी, बाल सञ्जालका प्रतिनिधी, महिला स्वंसेवीका, स्वास्थ्यकर्मी लगायतको सहभागिता रहेको थियो छ । कार्यक्रममा बाल अधिकार, बालमैत्री स्थानिय शासन आदिवारे ब्यापक छलफल गरिएको थियो ।

यस्तै अभिमुखकिरण कार्यक्रमवाटै नगरपमलिकाका कार्यकारी अधिकृत लक्ष्मी प्रसाद अधिकारी अध्यक्ष रहने गरी १५ सदस्यीय बालमैत्री स्थानिय शासन नगर कमिटी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली