2026-09-19 12:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रधानमन्त्रीद्वारा राहत वितरण शुरुवात

प्रभात सु्वदी । भदौ १, बर्दिया ।

बाढी प्रभावितहरुका लागि अाज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला दैवी प्रकाेप उद्दार समितिमार्फत बबई नदी (भादा) पुलकाे सडक अासपास अस्थायी रुपमा बसोबास गरेका पीडितहरुका लागि राहत वितरण कार्यको शुरुवात गर्नुभएको हो । 

राहत वितरण कार्यको थालनीका लागि बर्दिया अाउनुभएका प्रधानमन्त्री देउवा सवार हेलिकप्टर गुलरियाको गोलपार्कमा अवतरण गरेको थियो । राहत वितरणको प्रारम्भ कार्यक्रममा जिल्ला प्रमुख विष्णु बहादुर थापा लगायत विभिन्न सरकारी निकायहरुका प्रमुखहरुको समेत उपस्थिति रहेकाे थियो ।बाँकेकाे बाढी प्रभावितच क्षेत्रहरुको अनुगमन तथा राहत वितरणपछी बर्दिया अाउनुभएका देउवा गुलरियामा करिव १५ मिनेट विताएपछि बर्दियाको बानियाभारमा समेत बाढिग्रस्त क्षेत्रहरुको अवलोकन पछि अाजै कैलाली हुँदै राजधानी फर्कनुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई