Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ भदौ ०१ गते, अपराह्न ३:३८ बजे
बर्दिया - BRD

बाढीका १५ तस्वीरहरु बर्दिया सदरमुकाम गुलरियामा बाढीको वितण्डा …

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

तस्वीरहरु : प्रभात सुवेदी ।भदौ १, बर्दिया । 

सुरक्षित गन्तव्यतर्फ लाग्दै गुलरियाबासीहरु …

बाढीका कारण यसै बर्ष सञ्चालनमा अाएको भादा नदीकाे जब्धी पुल भाँचिएको अवस्था ….

गुलरिया नजिकै रहेको भादा पुलबाट करिव ५ सय मिटर नेपालगञ्ज सडक खण्डको अवस्था यसैगरी क्षतविक्षत भएको छ … 

सडकमै बाढिले भिजेका खाद्यान्न सुकाउँदै ….

बाढीले नदीमा बगाएर ल्याएका काठहरु संकलन गर्दै स्थानीयहरु …..

बाढीका कारण बबई नदीमा विद्युत पोल भाँचिएपछीको अवस्था ….

पानीको शक्ति .. गुडिरहेको ट्याक्टर बाढीका कारण नदीमै फँसेपछी ….

यसरी बसे सुरक्षित गुलरियाबासीहरु घरको छतछतमा …..

घरमा बाढी पसेपछी गाईभैंसी लगायतका घरपालुवाहरु सुरक्षित गर्न कृषि विकास बैंक नजिक बाँधेर राखिएको …….

बाढीले बगाएर ल्याएका दाउरा संगाल्दै …. 

मेशीनरी पार्टस विक्रेता केन्द्रमा बाढी पसेपछी …

जलमग्न हुँदै गर्दा नियाल्दै महिला …

गुलरिया तुलापुर कारागार नजिकै रहेको सुख्खा अवस्थाको सरयू नदीमा अकस्मात बहुलाएर पानिको बहाव बढेपछी स्थानीयहरु त्रसित बन्दै …

गुलरिया तुलापुरमा रहेको सरयू नदी (भादा) को पुरानाे बहाव क्षेत्रमा यसरी बहुलायो बबई …..

सुरक्षित अावास तथा राहातको खोजिमा बाढीपीडितहरु गुलरिया नगरपालिकाको कार्यालयमा …