2026-08-06 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशलाइ अस्थिर बनाउनेलाई देख्न बुझ्न गाह्रो,देख्यो भन्न गाह्रो,भन्यो विपद् आइपर्ला भन्ने डर:प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अस्थिर देश भएको बताएका छन् । बिहीबार काठमाडौंमा पूर्वयोजनाकार मञ्च नेपालको कार्यक्रममा ओलीले अहिलेसम्म पाँच वर्षको कार्यकाल कसैले पनि पूरा गर्न नसकेको बताए ।

“पाँच वर्ष कहिल्यै कसैले नपुर्‍याएको देश हो, यो । पाँच वर्षका लागि काम गर्दै जाँदा कहीँ सकेन पछार्न भने अदालतमा लगेर पछार्छ । त्यहाँ लगेपछि त जवाफ नै दिन नपाउने, नो एन्सर । अब तँलाई पछार्ने भनेपछि हवस् हजुर,” ओलीले भने ।

उनले अगाडि थपे, “यो अस्थिर देशमा कतिवटा प्लानिङ कमिसन भए होलान् । कहाँबाट इन्स्टेबिलिटी सिर्जना गरिन्छ, को हो इन्स्टेबिलिटी सिर्जना गर्ने ? को छ पछाडि ? देख्न बुझ्न गाह्रो । देख्यो, बुझ्यो भने भन्न गाह्रो । झन ठूलो विपद् आइपर्ला भन्ने डर ।”

प्रधानमन्त्री ओलीले स्थिर सरकार भएमात्रै योजनाबद्धरूपमा विकास गर्न सकिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरले स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार युवतीको मृत्यु सरकारले नेपाली सेनालाई सस्तो बनाउने काम गर्‍यो : मिराज ढुंगाना ‘ब्लु बस’ महिलालाई छुट्याउन होइन, सुरक्षित बनाउन : मन्त्री बादी राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ पेस १३.८२ अंकले घट्यो नेप्से, ४ अर्ब ६२ करोडको कारोबार ‘बीमा छ, सेवा छैन’ : स्वास्थ्य बीमाको अवस्थामाथि सांसद देवकोटाको कडा प्रश्न गृहमन्त्री सुधन गुरुङले मागे माफी निर्मला पन्त हत्या प्रकरणबारे गृहमन्त्रीको आग्रह: “यो विषय सदनमा पटक–पटक नउठाउनुस्” दुःख नभएको मानिस हुँदैन, दुःखलाई नै बल बनाएर अघि बढ्नुपर्छ: गृहमन्त्री गुरुङ राप्रपाले ३७ वर्षसम्म राजाको नाममा भोट संकलन गर्‍यो: धवलशमशेर जबरा ग्यासको अभाव र कालोबजारी भए फोन गर्न उद्योग मन्त्रालयको आग्रह आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने पेट्रोल ट्यांकर दुर्घटनामा परी भएको आगलागी नियन्त्रणमा ग्वार्कोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते एकैदिन ८ हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो ? काठमाडौँसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम साइप्रसमा नेपाली दूतावास स्थापनाका लागि दवाव दिन तीन हजार जनाले गरे प्रत्यक्ष हस्ताक्षर अनावश्यक ग्यास भण्डारण नगर्न निगमको आग्रह, दुई साताभित्र अभाव अन्त्य हुने दाबी आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा फ्री भिसा–फ्री टिकटको नीति १० वर्षदेखि कागजमै सीमित छ: श्रममन्त्री यादव