दान बहादुर बुढा/भदौ ४, मुगु । जिल्लाको एकमात्र नगरपालीका भित्र हरेको नेपालको ठूलो ताल रारा वा महेन्द्रताल नजिक रहेको मुर्मा गाँउलाई सिमि खेती बाट आत्मनिभर ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/भदौ ४, मुगु । जिल्लाको एकमात्र नगरपालीका भित्र हरेको नेपालको ठूलो ताल रारा वा महेन्द्रताल नजिक रहेको मुर्मा गाँउलाई सिमि खेती बाट आत्मनिभर ब"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुको मुर्मा गाँउलाई सिमी खेतिबाट आत्मनिर्भर बनाउने लक्ष्य

४ भाद्र २०७४, आईतवार १५:१२


दान बहादुर बुढा/भदौ ४, मुगु । जिल्लाको एकमात्र नगरपालीका भित्र हरेको नेपालको ठूलो ताल रारा वा महेन्द्रताल नजिक रहेको मुर्मा गाँउलाई सिमि खेती बाट आत्मनिभर बनाउर्ने लक्ष्य रहेको छ ।

नेपाल सरकार कृषि मन्त्रालय ,नेपालउद्योग बाणिज्य महाँसघ,कृषि उद्यम केन्द्र ,जिल्ला मुगु उद्योग वाणिज्य संघ मार्फत छाँयानाथ रारा नगरपालिका वडा नम्बर ९ रारा तालमा रहेका मुर्मा गाँउमा एक गाँउ एक उत्पादन कार्याक्रम अन्तरगत मुर्मा गाँउलाई सिमि खेति मार्फत आत्मनिभर बनाउनकोलागी पहिलो चरणमा मुगु उद्योग वाणिज्य संघ मार्फत ३१ घर धुरीलाई प्रतेक घरमा २२ के जि दरले सिमिको बिउपुजी बितरण गदौ यो मुर्मा गाँउ रारा तालको छेउमा र बिभिन्न पर्याटकहरुले आउदा जादा प्रत्यक्षरुपमा देख्र्ने र नासोको रुपमा लिन सक्र्ने र बर्षमा यो गाँउमा २ पटक सिमि खेति हुने जिल्लाको अन्य गाँउ भन्दा गुणस्तरीए सिमिको उत्पादन हुर्ने भएको हुदा  मुर्मा गाँउलाई सिमि उत्पादन बाट ब्यबसाय बनाई आत्म निर्भर बनाउर्ने लक्ष्य रहेको मुगु उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढाले बताएका छन ।

सिमि बिउपुजि बितरण संगै तिन दिने सिमि खेति उत्पादन तथा बजारीकरण सम्बन्धित तालिम समोत कृषकहरुलाई दिएका छ ।तालिममा रहभागी भएकी रारा महिला कृषक समुहकी अध्क्षय संगिता रोकायाका अनुसार हाम्रो गाँउमा धेरै सरकारी कार्यालय संघ सस्थाका कार्याक्रम आए पनि कुनै प्रभाबकारी नहुर्ने यो एक गाँउ एक उत्पादन कार्याक्रम मुगु उद्योग वाणिज्य संघ मार्फत हाम्रो समुहलाई दिएको तालिम निकै राम्रो भएको र हामो्र समुहको सम्पूर्ण महिलाहरुले यो बिउपुजि बाट निकै राम्रो प्रगति गर्ने छौ । 

नियमित लागी रहर्ने छु । समुहकी महीला दिदी बहीनीलाई सक्रियहुन र मुगु उद्योग वाणिज्य संघ लाई नियमित सहयोग गर्न अनुरोध गरेकी छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु